हेटौंडा– संविधानले साझा अधिकारको सूचीभित्र राखेको कानुन निर्माणमा संघीय सरकारले ढिलाई गर्दा त्यसको असर प्रदेशको कानुन निर्माणमा परेको छ । संघीय सरकारले बनाएको कानुनसँग नबाझिने गरी कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाको कारण संघीय सरकारको कानुन कुरेर बसेको प्रदेश सरकारले...
हेटौंडा–नेपाली काँग्रेसले बुधबारबाट सुरु गरेको जागरण अभियानसँगै औपचारिक कार्यक्रमको परम्परागत शैली पनि परिवर्तन भएको छ । जसको कारण कार्यक्रम छोटो छरितो र प्रभावकारी हुने विश्वास लिइएको छ । असिमित संख्याको आसन ग्रहणको...
हेटौंडा– संगठन विस्तार, पार्टीले ल्याएको नयाँ बिधानबारे जानकारी दिने र वर्तमान सरकारले गरेको जनविरोधी कामको बारेमा भण्डाफोर गर्ने भन्दै नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा जागरण अभियान सुरु गर्न लागेको छ ।
देशव्यापी कार्यक्रमअनुसार काँग्रेस मकवानपुरले पनि आज पार्टी कार्यालय...
हेटौंडा – पछिल्लो समय नेपालमा रोजगारी नपाएर विदेश पलायन हुने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, आफ्नै गाउँटोलका बासिन्दा तथा आफ्नै परिवारलाई स्वरोजगार सिर्जन गर्ने उद्देश्यले हेटौंडा–११ निवासी बिमला वर्तौलाले स्थापना गरेको सासु बुहरी...
काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर समाजवादी पार्टी गठन भएको छ । पार्टीको घोषणासभामा बोल्दै नेताहरुले पार्टीले जुनैकुनै बेला आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन् ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा...
गणेश दर्पण अधिकारी
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाका एक युवाले नेपाल आर्मीको जागिर छोडेर व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । नेवारपानीका उस्मान वाइबाले १३ बर्ष भैसकेको आर्मीको जागिर छोडेर बाख्रा पालन सुरु गरेका हुन् ।
गत बर्ष...
हेटौंडा–मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरुको नदीजन्य पदार्थ स्टक प्रमाणित गराउन जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहलाई निर्देशन दिएको छ । क्रसर व्यवस्थापन र नियमनमा स्थानीय तहहरुले ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिले स्थानीय तहलाई त्यसबारे कटिवद्ध...
काठमाडौं– उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल बीच एकता गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
नयाँशक्तिको केन्द्रीय कार्यालयमा भएको लामो वार्तापछि दुबै पार्टीका प्रमुखले आज शनिबार एकतासम्बन्धी सहमति पत्रमा...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा १० जना घाइते भएका छन् ।
३ जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयाण्गढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ...
हेटौंडा — बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्ष्ाेत्रमा पर्ने वाग्मती गाउँपालिका-६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ ।
करिब २ सय घरधुरी रहेको...




