हेटौंडा– मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार दिउासो हावाहुरी र बर्षासँँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो भने मनहरी गाउँपालिकाकी...
हेटौंडा – लामो समयको छलफलपछि प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम गर्नेमा लगभग सहमति बनेको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी तोक्न दुई तिहाई सरकारको नेतृत्व गरेको नेकपाका...
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले दुई वर्षको अवधिमा सडक सञ्जाललाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ । उपमहानगरका वडाहरुमध्ये धेरै विकट भूभाग रहेको यस वडाले चालु आर्थिक वर्षमा सडकको विस्तार, स्तरोन्नति र स्ल्याब ढलानलाई बढी प्राथमिकता दिएको वडा अध्यक्ष नरनाथ...
हेटौंडा– मकवानपुर प्रहरीले दिनहुँ जसो लागु औषध गाँजा बरामदमा सक्रियता देखाइरहेको छ । दिनहुँ जसो मकवानपुर भएर विभिन्न माध्यमबाट लागूऔषध ओसारपसार भइरहेको छ । यसै क्रममा लागु औषध ओसार प्रसार तथा निर्यात हुने नयाँ तरिका पत्ता लागेको छ...
वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे । यसैगरी सामुदायिक...
हेटौंडा– प्रदेश नम्बर ५ को सरकारले प्रदेश नम्बर ३ लाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार टोलीले बुधबार हेटौंडामा आई प्रदेशबासीलाई लुम्बिनी भ्रमण गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेको हो । ५ नम्बर...
हेटौंडा– आज इस्वी सम्वतको मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ । राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम...
हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि...
हेटौंडा– मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२ शिखरकटेरीमा अलकत्रा बोकेको ट्रक ब्रेक फेल हुँदा ज्यान जोगाउन हामफालेका एक भारतीय नागरिकको मृत्यु भएको छ । सोमबार राती शिखरकटेरीबाट अलकत्रा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ६५७२ नम्बरको ट्रक ब्रेक...
हेटौंडा– हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई...