रौतहट ९ भदौ । समाजवादी युवा संघको राष्ट्रिय अध्यक्ष पदमा समाजवादी पार्टी का केन्द्रिय सदस्य एवं प्रदेश २ का भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादव चयन हुनु भएको छ ।
मधेश आन्दोलन लगायत युवा, विद्यार्थी...
गौर,०५ भदौ । रौतहट क्षेत्र नं. ३ का संसद तथा प्रदेश नं. २ का नेकपाका अध्यक्ष प्रभु साहले पदको दुरुपयोग गरेर एइलौटी गर्न खोजेको आरोप नेकपाका असन्तुष्ट पक्षले लगाएका छन । जिल्ला सदरमुकाम गौरमा बुधबार आयोजित...
चन्द्रपुर,२ भदौ । नेकपा रौतहटले सबै स्थानीय तहको कमिटिको अध्यक्ष र सचिब टुंगाएको छ । प्रदेश कार्यालयको बैठकले जिल्लामा गठित कार्यदलको सिफारिसको आधारमा अध्यक्ष र सचिब टुंगाएको भनिएपनि नेकपाका केही नेता तथा कार्यकर्ताले यसमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३२ वटै विभागकाे नेतृत्व टुंगाे लगाएको छ । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले विभाग नेतृत्व छिनोफानो गरेको हो । धेरै आकांक्षी रहेको स्कुल विभागकाे नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाउनु भएको छ ।...
काठमाडौं। नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ। युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला...
काठमाण्डौ,२१ साउन । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिलसिनाले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका हुन...
सर्लाही,२० साउन । नेपाली कागे्रसका महामन्त्री डा. शशाङक कोइरालाले पार्टी संगठन अहिले राम्रो ढंगले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार दिउसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट...
काठमाण्डौ,२० साउन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएपछि पहिलोपटक योगेशकुमार भट्टराई संसदीय समितिमा उपस्थित भए । आइतबार प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा बधाई ग्रहण गर्न आएका मन्त्रीभट्टराई विस २०४३ सालको एक घटना सम्झिएर भावुक भए। जसले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल...
गौर,१३ साउन । राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर असहमती प्रकट गरेको छ । वागमती, लाल बकैया, भकुवा, अरुवा, झा“झ खोलामा आएको भिषण बाढीबाट हजारौं जनता...
गौर, १२ साउन । अविरल बर्षा संगै असार २७ र २८ गते रौतहटको विभिन्न खोलाहरुमा आएको बाढीबाट जनताहरु नराम्ररी रुपमा प्रभावित एवं विस्थापित भएपनि राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष...









