चन्द्रपुर,७ बैशाख। डिभिजन वन कार्यालय,रौतहटले वन क्षेत्र प्रबेश निषेध गरेको छ । कोरोना भाईरस(कोभिड १९)को संक्रमण तिब् गतिमा बढ्दै गईरहेको कारण सम्पुर्ण देश नै बन्दाबन्दी(लकडाउन) रहेको अवस्थामा केही मानिसहरु अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने,वन्यजन्तु...
रौतहट ६ बैसाख रौतहटको चन्द्रपुर नपा २ का केही चालकहरुले राजमार्गमा हिड्ने पैदल यात्रुलाइ पानी र खाजा खुवाउन थालेका छन । पुर्वपच्छिम राजमार्गमा सयौ किलोमिटर टाढा बाट हिडेर आएका यात्रुहरुलाइ पानी, चिउरा, चाउचाउ खुवाउन थालेको चन्द्रपुर २...
रौतहट बैशाख ६, रौतहट – शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएका छन् । भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४...
रौतहट,६ बैशाख । शुक्रबार राती आएको असिना सहितको हावाहुरी रौतहटमा करोडौंको क्षती पुगेको छ । जिल्लाको बिभिन्न स्थानमा लगाईएको अन्नबाली नष्ट भएको छ भने धेरै घरमा क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् । कोरोना भाईरसको महामारी खेपीरहेका जनतालाई प्रकृतिले...
रौतहट ५ बैसाख //रौतहटको गौर स्थित विपिचोक नजिकै लकडाउन उल्लंघन गरी हल्लाखल्ला गरिरहेका युवकलाई सम्झाउन जादा प्रहरी हवलदार महेश खङ माथी ढुंगा प्रहार गरेका थिए।
घाइते प्रहरीको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ। बेहोस...
रौतहट। रौतहटमा एक युवामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउन अझै कडा पारियको छ। सोमबार बाट पुर्वपस्चिम राजमार्गको धन्सार र बागमती मा नै सुरक्षाकर्मी राखेर आवतजावतमा कडाइ गरीएको हो । अनुमती नभएका सवारीसाधन तथा पैदलयात्रुहरुलाइ आवतजावतमा कडा...
चंद्रपुर २९ चैत्र / बिश्व माहामारी कोरोनो भाइरसको कारण नेपालमा लकडाउन भएको १९ दिन पुगी सकेको छ । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्नेलाई हातमुख जोड्न समेत धाउधाउ भएको छ । यस्तै पिडालाई मध्य नजर गर्दै आश्रय निर्माण...
सागर हुमागाई
चंद्रपुर२९ चैत्र / बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण नेपाल भरी लकडाउन गरीएको छ । लकडाउनकै कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका दलीत बिपन्न समुदायका परविारको घरमा चुलो निभन्ने...
रौतहट, चैत्र÷ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेको आज १७ औँ पुगिसकेको छ । सत्र दिनसम्म कामकाज ठप्प हुँदा दैनिक ज्याला मजदुरी गर्नेहरु पिडामा पर्न थालेका छन् । आज कमाएर आजै खानेहरु...
रौतहट २७ चैत्र
चन्द्रनिगाहपुर सिटि जेसिजको अगुवाइमा पुर्वपस्चिम राजमार्गको चन्द्रपुर चौक क्षेत्र तथा गौर सडकको मोथीयाही पुल सम्म किटनाषक औधषी छर्किएको छ ।
रौतहटको चन्द्रपुर ४ र ५ को मुख्य चौक आसपासको राजमार्ग छेउ र गौर सडकको मोथीयाही पुल सम्म...










