रौतहट २६ चैत्र लायन्स क्लव अफ चन्द्रनिगाहपुर रौतहटले सुरक्षाकर्मी तथा क्वारेन्टाइनमा रहेकाहरु लाइ कोरोना भाइसरबाट बच्नका लागी बिभिन्न सामाग्री सहयोग गरेको छ । मंगलवार ५५ कार्टुन पिउने पानी , २ सय थान सेनिटाइजर, २ सय तथा मेडिकल मास्क ,...
रौतहट, २४ चैत सरकारले कोरोना भाइरस (कोभिड–१९ को संक्रमण फैलिन नदिन देशैभर लकडाउनको घोषणा गरेको छ । लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षाकर्मीहरु बिभिन्न स्थानमा अहोरात्र खटिरहेका छन् । अन्य समयहरुमा भन्दा उनीहरुको ड्युटी गर्ने समय पनि...
चंद्रपुर/ बिस्तारै गर्मियाम सुरु हुन थालेको छ । यो मौसम सुख्खा मौसम हो । बिभिन्न ठाउमा आगलागीका खबरहरु आउन थालेका छन । बिशेष गरी तराई क्षेत्रमा हुने आगलागीको घटनामा ठुलो भौतिक क्षेतीका साथै मानविय क्षति...
निजगढ,२० चैत्र । निजगढस्थित बकैया नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । निजगढ शान्तिटोलका १९ बर्षीय किशोर सबिन सहनीको मृत्यु भएको हो । निजगढको पर्यटकीय क्षेत्र गणेशमानपार्क मोहोरीस्थित बकैया नदीमा...
चैत २० चन्द्रपुर ८ बिश्व माहानमरीको रुप लिएको कोरोनो भाइरस कोभिड १९ को त्रास बढ्दो छ । अझै पनि मानिषहरु यस बारेमा पुर्ण सचेत भैसकेका छैन्न् । बिशेष गरी गाउ तिर , यस्तै चन्द्रपुर ८ स्थित मोतिपुरबासी...
सागर हुमागाई रौतहट २० चैत्र रौतहटको चन्द्रपुर न.पा. ६ का युवा नेता तथा समाजसेवी सहदेव केसीको अगुवाइमा वडामा रहेका अति बिपन्न परिवारलाई अति आवश्यक खाध्यान्न सामाग्री बितरण गरिएको छ । नेकपामा आवद्ध रहेका युवाहरुले चन्द्रपुर ६ को...
निजगढ,१९ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्नकालागी बिभिन्न उपसमितिहरु गठन गरेकोछ । नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिका संयोजक एवम निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको सभापतित्वमा बुधबार सम्पन्न बैठकले...
रौतहट, १६ चैत । कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलदै गएसँगै ठूलाठूला निजी अस्पतालहरु शंकाष्पद बिरामीहरुको उपचार गर्न अस्तव्यस्त छन् । यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको चन्द्रपुर हस्पिटल प्रालीले आफ्नै श्रोत र साधनमा...
निजगढ,१५ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरसबाट उत्पन्न प्रकोप व्यवस्थापनकालागि ५० लाख रुपैंयाको कोष स्थापना गरेकोछ । शनिबार बसेको नगरपालिकाको बैठकले ५० लाख रुपैंयाको कोष स्थापना गर्ने निर्णय गरेकोहो । नगरपालिकाले स्थापना गरेको कोषमा सहयोग गर्न ...
सागर हुमागाई चैत १४ कोरोनो भाइरसले विश्व माहामारीको रुप लिए पछि नेपाल सरकारले मंगलबार देखी देश भरीनै लकडाउनको घोषण गरेको थियो । लकडाउनको घोषण गरे संगै देश भरीकै सुरक्षाकर्मी,स्वास्थयकर्मी,संचारकर्मीहरु अवरात्र खटिरहेका छन । लकडाउनको बेला नागरीकहरुलाई घरमै बस्न...