exclusive solution network
391 POSTS
0 COMMENTS
प्रहरी उपरिक्षक राठौंरको स्वागत
नवराज कोईराला ,हेटौडा,पौष २३ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रहरी...
मुक्तिनाथद्धारा नमुना बस्तीमा सरसफाइ, सरसफाई सामाग्री बितरण
सागर हुमागाई चन्द्रपुर । रौतहटको चन्द्रपुरमा रहेको मुक्तिनाथ विकाश बैंकले आफनो १४ औ वार्षिक उत्सवको अवसर पारेर ंसरसफाई कार्यक्रमको आयोजना गरेको छ...
वी.पी.सग्रांलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल सम्मानित
नबराज कोइराला,पौष १९ हेटौडा। वी.पी.विचार समाज मकवानपुरले एक समारोह बिच सुन्दरीजल वी.पी.सग्रांलयका संस्थापक अध्यक्ष परशुराम पोखरेललाई सम्मान गरेको छ । समाजले ४४ औं राष्ट्रीय...
चन्द्रोदयको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न
सागर हुमागाई चन्द्रपुर,५ पुस रौतहटको चन्द्रपुर–४ स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एघारौ साधारण सभाको पुर्व सनध्यामा वृहत रक्तदान कार्यक्रम...
दबंग ३ लाई क्यूएफएक्समा ८८ शो
मुम्बई–शुक्रबारदेखि रिलिज हुन लागेको नायक सलमान खान अभिनित चलचित्र दबंग ३ ले देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा दबदबा कायम गर्ने पक्का छ ।
सलमान खानको...
६६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
सागर हुमागाई रामेछाप १ पुष । रामेछाप स्थित गोकुल गंगा गा“उपालिकाको एक विध्यालयमा हेल्प फर हेप्पिनेश र स्क्वाएड हेल्प नामक सामाजीक सस्थांले ६६...
र्यापर पोख्रेलको बाल्यकाल गित सार्वजनिक
समीर नेपाल काठमाडौं,१४ मंसिर नेपाली साङ्गितिक क्षेत्रमा एउटा लेडि र्यापर शिलु पोख्रेलको आगमन भएको छ । गीत भनेको साहित्यकै एक विधा हो...
बजगाईंको भिजुअल इफेक्ट आर्टिस्ट सम्मको यात्रा
समिर नेपाल नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो अच्युत बजगाईं । बजगाईं नया“ नया“ प्रबिधि भित्राउन...
नेपालमा महिला सशक्तिकरणमा कानुनी पक्ष
गोपाल हुमागाई राज्य एवं समाजको विभिन्न एकाईमा निर्णयात्मक एवं प्रभावकारी ढंगबाट प्रस्तुत हुन महिलाको शैक्षिक, आर्थिक लगायत प्रजनन स्वास्थ्यको क्षमता वृद्दि गराउन गरिने सम्पुर्ण...
वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेल्यो:कांग्रेस सभापति देउवा
नबराज कोइराला , मकवानपुर, २६ कार्तिक। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेलेको र भ्रष्टाचार संस्थागत भएको आरोप...


