जनसरोकार सम्बादाता
1536 POSTS
0 COMMENTS
घुस्याहा वडाध्यक्ष विरुद्ध अदालतमा मुद्दा
बारा,१९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...
प्राथमिक विद्यालय सहितको बाल उद्यान लथालिंग
गरुडा,१९ असार । ग्रामिण भेगका बालबालिका पनि स्वच्छ एवं मनोरम वातावरणमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले रौतहटको गरुडा नगरपालिका स्थित जयनगरमा निर्माण गरिएका...
१ हजार लिटर घरेलु मदिरा नष्ट
चन्द्रपुर,१८ असार। प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर बजारक्षेत्र गाउ“ रवडा ईलाका तथा यात्रुबस, ई—ईक्शा, अटोल...
मेयर र उप—मेयर बिच गाडीको विषयमा विवाद
चन्द्रपुर,१८ असार । चन्द्रपुर नगरपालिकामा मेयर र उपमेयर बिच केही महिना अघि देखी गाडी को बिषयमा विवाद छ । मेयरले यस आर्थिक बर्षमा...
इन्सेकको अर्धवार्षीक समिक्षा गोष्ठी सम्पन्न
चन्द्रपुर,१८ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा ०७६ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को अर्ध वार्षीक...
वन अतिक्रमण रोक्न खनियो खाडल
चन्द्रपुर,१८ असार । रंगपुर साझेदारी वन समितिले आफ्नो वन क्षेत्रमा थप अतिक्रमण नहोस् भन्नका लागि वन क्षेत्र र आवादी जमिनबीचको सीमामा खाडल (टे«न्च)...
सर्लाहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
सर्लाही। लालबन्दीमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१७ फुलजोर...
गौरमा शसस्त्रको जनचेतना मुलक तालिम
गौर,१७ असार । रौतहट जिल्लाको गौर नगरपालिकामा बिधालयमा शसस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण सम्बन्धि जनचेतनामूलक तालिम सम्पन्न गरेको छ...
सम्पुर्ण कर मिनाहा गर्ने रौतहटको नमुना नगरपालिका
मौलापुर,१७ असार । मौलापुर नगरपालिकाले सवै कर मिनाहा गरेको छ । नगरपालिकाले सेवा दिए वापत लाग्ने सवै शुल्क मिनाहा...
सडक डिभिजनले बनाएको लाखौंको नाला पुरियो
चन्द्रपुर,१७ असार । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले करीव दुइबर्ष अघि निमार्ण गरेको नाला पुरीएको छ । फोहर जम्मा भएर दुर्घन्धित बन्दै गएको छ...





