बर्दिबास ।महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएपछि बर्दिवासमा पुनः प्रदर्शन सुरु भए पश्चात स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
मंसिर ७ गते साँझ घर आगनमा खेलिरहेकी ६ वर्षीया बालिका हराएकी...
पर्सा : वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर १० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित...
बृन्दावन । रौतहटमा मदिरा सेवन गरि छिमेकीलाई कुटपिट गर्दा ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।मापसे गरेर कुटपिट गरेर हत्यामा संलग्न रहेका आरोपमा प्रहरीले २ जनालाई घटनाको केही घण्टा नबित्दै पक्राउ गरेको छ । जिल्लाको वृन्दावन नगरपालिका ७...
बर्दिबास । आइतबार साझबाट हराएकि एक बालिकाको सब बरामद भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बाट साइकल सहित काठ बरामद भएको छ । रङ्गपुर साझेदारीको नियमित गस्ती टोलिले ७ नम्वर वडाको बनबहुअरी गाउँबाट ३ थान सालको गोलिया,३ थान साइकल र १ थान काठ चिर्ने आरा बरामद भएको रङ्गपुर...
गरुडा ।चार बर्ष अघि ११ बर्षिय बालिकालाई जबर्जस्ति करणि गरि फरार रहेका एक अभियुक्तलाई प्रहरिले पक्राउ गरेको छ । जिल्लाको साविक गा.वि.स.बिश्रामपुर हाल वृन्दावन न.पा. वडा नं. १ को वडा एरिया अन्तर्गत ११ बर्षे बालिकालाई जबरजस्ती करणी गरी फरार...
गरुडा । श्रीसत्य साइ बाबाको ९५ औं जन्मोत्सवमा खाद्यान्न सहयोग गरिएको छ । रौतहटका वरिष्ठ पत्रकार शिव पुरी र रेवन्ती खड्का दम्पतिले आज सोम्बार बन्सीलाल अनाथालय गरुडाको अनाथ बालबालिकालाई खाधान्न लगायतको सामाग्री सहयोग गर्नुभएको हो । हरेक बर्ष...
चन्द्रपुर । रौतहटमा राप्रपा नेपालको २१ सदस्यीय कार्यदल गठन भएको छ । सनिबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले २१ सदस्यीय कार्यदल गठन गरेको हो । राप्रपा नेपालका केन्द्रिय महामन्त्री सम्राट सिंह सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय...
गौर । रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गए राती गोली हानी हत्या गरेको रौतहट प्रहरीले जानकारी दिएको छ...
चन्द्रपुर । लागु औषधसहित अफिम सहित दुई जना पक्राउ परेका छन । सोमबार विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट डिएसपी हेम बहादुर शाहीको कमाण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज समेतबाट संयुक्त रुपमा खटिएको...










