चन्द्रपुर ।वनको जग्गा हडपेर प्लटिङ गरेको समचार जनसरोकार दैनिकको अन्लाईन पोर्ट्ल र छापामा प्रकाशन भएपछि डिभिजन वन कार्यालयले चासो देखाएको छ । मंगलबार कार्यालयले हातेमालो सामुदायिक वन र सब डिभिजन वन चन्द्रनिगाहपुर,६ लाई समाचारमा आएको वनको जग्गा कब्जा गर्ने...
असोज, १९ रौतहट
प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी...
चन्द्रपुर । भुमाफियाको कब्जामा रहेको जग्गामा वन कार्यालय को मौनताले चन्द्रपुरमा भुमाफिया सक्रिय रहेको दर्साएको छ । भुमाफियाले चन्द्रपुर ,६ मा वनकै जग्गा मिचेर जग्गा प्लटिङ गरेर बिक्री गर्ने सम्मको खेल खेल्दा सम्म वन कार्यालय निद्रामा रहेको स्थानियले...
रौतहट १७ असोज नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष प्रेमचन्द्र झा मोटरसाइकल दुर्घटनामा घाइते हुनु भएको छ । जिल्ला अस्पताल गौरमा पत्रकार झाको झा को उपचार भइरहेको छ ।उनको देब्रे खुट्टामा चोट लागेको छ। शनिवार बिहान...
रौतहट ,१६ असोज रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो । पक्राउ पर्नेमा भारतको...
रौतहट १६,असोज ...
चन्द्रपुर,१४ असोज । रौतहटको रंगपुर साझेदारी वन क्षेत्रमा बाघको आक्रमणमा परि स्थानीय घाईते भएका छन् । बाघको आक्रमणमा परि चन्द्रपुरका दुई जना घाईते भएका छन भने एक जना अझै बेपत्ता रहेका छन् । मंगलवार जंगलमा घांस...
चन्द्रपुर ।चन्द्रपुर नगरपालिका ३ गैंडाटारमा सहरी स्वास्थ केन्द्रको उद्घाटन भएको छ । स्वास्थ्य केन्द्र उद्घाटनभए सङै स्वास्थ्य क्षेत्रमा निकै पछाडि परेको र प्राथमिक उपचारका लागि समेत चन्द्रनिगाहपुर पुग्नु पर्ने गैडटारबासीले अब आफ्नै ठाउमा स्वास्थ सेवा पाउने छ्न ।...
असोज १०,रौतहट रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आक्रमण गरिएको छ । ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । हत्यामा संलग्न...
रौतहट, असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगका माननीय सुदिप पाठकको नेतृत्वमा आएको टोलीले रौतहटमा कोभिड–१९ र बन्दाबन्दिको अवधिमा मानव अधिकारको अवस्थाको बारेमा बुझ्दै गौर कारागारको निरीक्षण समेत गरेको छ। कोभिड–१९ का कारण प्रभावित पारेको क्षेत्रमा...














