चन्द्रपुर,१ असोज । छिमेकी देश भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै रौतहटमा प्याजको कालोबजारी सुरु भएको छ । नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले व्यापारीहरुले स्टक रहेको प्याजमा दोब्बर देखी तेब्बर मुल्य बढाएका हुन । ...
गौर,१ असोज। रौतहटमा आजबाट निशेधाज्ञा खुकुलो हुने भएको छ । कोरोना भाइरस (कोविड—१९) को संक्रमणका कारण रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञा असोज १ गते यानिकी आज देखि खुकुलो हुने भएको छ । समुदाय एवं सर्वसाधारणमा...
गढीमाई,१ असोज । रौतहट र सर्लाही जिल्लाका बासिन्दालाई आवतजावत गर्नका लागि वैकल्पिक सडक मार्गको निर्माण थालिएको छ । रौतहटको गढिमाई नगरपालिका र सर्लाहीको धनकौल गाउपालिकालाई जोड्ने गरि बैकल्पिक सडक बनाउन थालिएको हो । गढीमाई नगरपालिकाको पहलमा दुई...
गौर । गरुडा हत्याकाण्डको अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । साउन ३१ गते गरुडा नगरपालिका वडा नं. ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको धारिलो हतियारप्रयोग गरि घा“टी रेटेर...
राजु लामा भाद्र ३०,वीरगन्ज/रौतहट नारायणी अस्पतालको प्रयोगशालामा सोमबार २ सय ९० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना संक्रमित रौतहटका र ३ जना बाराका रहेका छन् । अस्पतालका प्रवक्ता डा.अतुलेश...
रौतहट ३० भदौ रौतहटमा जारी निषेधाज्ञा आंशिक रुपमा असोज एक गते बाट खुल्ला गरिने भएको छ। क्याम्पस ,बिधालय ,मठ, मन्दिर ,मस्जिद ,खेल मैदान ,जिम हल ,सिनेमा घर बन्द रहने छन भने भिडभाड ,मेला महोत्सव, जुलुस गर्न नपाइने...
रौतहट,३० भाद्र रौतहटको १८ वटै स्थानिय तहमा रहेको क्वारेनटाइन खालि भएको छ । कुनै समय हजारौँ मानिसले भरिभराउ रौतहटका क्वारेन्टाइनहरु अहिले खाली भएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र स्वास्थयको जोखिम बढे पछि बैशाखको पहिलो...
चन्द्रपुर ,२४ भदौ । रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बुधबार ईप्रका प्रमुख डिएसपी हेम बहादुर शाही सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
चन्द्रपुर,२४ भदौ । प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको मुत्यु कारणबारे गठित छानविन टोली र चन्द्रपुरका सञ्चारकर्मीबीच अनौपचारिक अन्तरक्रिया भएको छ । बुधबार ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा छानविन समितिका संयोजक उप—सचिब डोलेन्द्र निरौला,प्रदेश २ प्रहरी कार्यालयका प्रहरी...
कांग्रेस एक नभए कम्युनिष्टले देश सक्ने सांसद तिमलसिनाको भनाई रौतहट,२४ भदौ । जननायक विपी कोईरालाको १०७ औं स्मृती दिवसमा रौतहटमा बृक्षारोपण गरिएको छ । विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति रौतहटको आयोजनामा जिल्लाको चन्द्रपुर ४ टेकानटोल...