गुजरा। कालोपत्रे सडक आफ्नो जमिनमा परेको भन्दै गुजरा नगरपालिकामा बाटोनै बन्द गरिएको छ । गुजराको ५ नम्बर वडास्थित इश्लामपुर चौक देखि उत्तरतिर जाने कालोपत्रे सडक स्थानीय शेख हारुनले बन्द गरेका हुन । बर्षाै पुरानो र फराकिलो रहेको सो...
रौतहट ।गढिमाई नगरपालिकाको १० औं नगरसभा(हिउँदे अधिबेशन)सम्पन्न भएको छ । पालिका प्रमुख श्याम प्रसाद यादबको सभापतित्वमा पालिकाको सभाहलमा भएको कार्यक्रमले करारमा कार्यरत कर्मचारी कटौती गर्दै प्रोत्साहन भत्ताको ३० प्रतिशत रकम कटौती लगायतका १२ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पास भएको...
रौतहट । रौतहटमा ठेकेदार कम्पनीको कार्यशैली विरुद्ध ब्यापारी आन्दोलनमा उत्रिएका छ्न । आश्रय निर्माण सेवा प्रालिले निर्माण थालेको चन्द्रनिगाहपुर - गौर सडक विस्तारको काममा निर्माण कम्पनीको लापरवाहीले ढिलासुस्ती गरेको भन्दै जिल्लाको चन्द्रनिगाहपुर - गौर सडक खण्ड अन्तर्गतको चन्द्रनिगाहपुरमा स्थानीय...
गरुडा । रौतहटको गरुडा बजार स्थित एक फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू जलेर नस्ट भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाका उद्योग बाणिज्य संघका अध्यक्षले नेपाली कांग्रेस छाडेका छन। उद्योग बाणिज्य संघ अध्यक्ष उदय नारायण सापकोटाले नेपाली कांग्रेसले जनताको अपेक्ष्या अनुरुप काम नगरेको आरोप लगाउदै कांग्रेस छोड्ने निर्णय गरेको सामाजिक संजाल फेसबुक...
गौर । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेको छ । मंगलबार दिउसो छापा मार्ने क्रममा प्रहरीले सो डेरीबाट ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...
चन्द्रपुर । संकल्प साकोस चन्द्रपुर रौतहट को १५ औ स्थापनाको दिवसको अवसर यस साकोसले बिभिन्न शिर्षकमा सम्मान गरेको छ । साकोसको ८ वटा भन्दा बढि उपसमितिहरु मध्य सबै भन्दा राम्रो कार्य गरेको भन्दै उच्च मुल्याकन गर्दै उत्कृष्ट उपसमितिको...
चन्द्रपुर ।रौतहटको चन्द्रपुर ७ स्थित बनबहुअरीमा १ दर्जन नेकपा एमालेका कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । एमालेका नगर सदस्य रहेका स्थानीय नेता तथा समाजसेवी रामऔतार चौधरी सहित १२ जनाले काङ्ग्रेस प्रबेश गरेका हुन । उनिहरुलाई निवर्तमान सासद तथा...
कार्तिक ,४ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ बेतौनामा नक-आउट टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । तिहार तथा छठ पर्वको अवसर पारेर बसन्तपुर युवा क्लब चन्द्रपुरले टुर्नामेन्टको आयोजना गरेको हो । शुक्रवारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको...
चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट माओबादी केन्द्रका नेता युवराज भट्टराई (समीर)ले टिकट पाएका छन । गठबन्धनको साझा उमेदवार बनेका भट्टराई माओवादी केन्द्रका केन्द्रिय सदस्य, रौतहट जिल्ला ईन्चार्ज एवम प्रभावशाली युवा नेता हुन...














