गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजनामा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर आज जिल्लाको गढीमाई नपा ३ लक्ष्मीपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेविसंघले...
चन्द्रपुर,६ साउन । रौतहटमा पछिल्लो समय सरकारी नम्वरका सवारी साधनको चरम दुरुपयोग हुदै आएको छ । चन्द्रपुरमा अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका जनप्रतिनिधीहरु तथा कर्मचारीबाटै सरकारी गाडी चरम दुरुपयोग हुने गरेको छ ।...
चन्द्रपुर,६ साउन । मालपोत कार्यालय चन्द्रपुरले आइतवार बाट भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) प्रणाली द्धारा पुर्जा बितरण शरु गरेको छ । आईतबार एक कार्यक्रमका बिच भुमी व्यवस्थापन तथा अभिलेख बिभागका...
चन्द्रपुर,६ साउन । नेकपाले बिभिन्न जिल्ला इन्चार्जहरु र सहइन्चार्जहरुको नामावली सार्बजनिक गरेको छ । रौतहट जिल्लामा युवराज भट्टराई समिर इन्चार्ज भएका छन भने सह इन्चार्जमा कल्याणी खड्का , सरला यादव चयन हुन भएको छ । यस्तै बारामा इन्चार्ज बलबरि...
चन्द्रपुर,५ साउन । प्रदेश नं. २ मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता २०७६ तयारी समिति बैठक सम्पन्न भएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित रौतहट जिल्ला फुटबल संघ चन्द्रनिगाहपुरको व्यवस्थापनमा बैठक सम्पन्न भएको हो । प्रदेश नम्बर २ को खेलको...
गौर,५ साउन । लामो समयसम्मको खरेडी पछि एक्कासी बर्षेको अविरल बर्षाको कारण रौतहटमा कतै पीडा छ त कतै हर्ष पनि छ । बर्षाको कारण डुबानमा परेका जिल्लाका दक्षिणी क्षेत्रका अधिकांश स्थानीय तहमा पीडा छ भने पानी कै कारण...
गौर,५ साउन । रौतहटमा डुबानमा परी मृत्यु हुनेमा बालबालिकाको संख्या अधिक छ । जिल्ला प्रहरी कार्यालयले आ—आफना बालबालिकाको निगरानी राख्न अभिभावक बर्गमा अनुरोध गरेको छ । बाढी तथा डुबानको सतह घट्दै जाँदा खोल्सा खोल्सी एवं खाडलमा जमेको पानीमा...
गौर,५ साउन । रौतहटको सवै भन्दा धेरै बाढी र डुवानमा परेर क्षेतीभएकोे इशनाथ नगरपालिका १ बन्जाराहाटोलमा शनिवार राहात सामाग्री बितरण गरीएको छ । भारतिय बांधका कारण डुवानमा परेको बस्तिमा पलिो पटक यतिधेरै सामाग्रीहरु एक साथ बितरण भएको...
रौतहट,३ साउन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा एक प्रहरीलाई पक्राउ गरेको छ । २० बर्षिय एक युबतीलाई बलत्कार गरेको जाहेरी पीडितको दिदीले दिएपछि प्रहरी सहायक निरिक्षक राजेन्द्र साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी...
चन्द्रपुर,३ साउन । चन्द्रपुर नगरपालिकाको क्षेत्रीय बहुउद्देस्यीय पोषण कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ । नगरपालिकाले गाउ“का सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा केअी वडाका केही महिलालाई मात्र कुखुरा,...













