चन्द्रपुर,३० असार । अविरल वर्षाका कारण रौतहटका स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सकहरुले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन् । खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने...
गौर,३१ असार । पानीको सतह घटेपछि रौतहट प्रहरी दुई दिनदेखी उद्धार र राहत सामाग्री ढुवानी र बितरणमा युद्धस्तरमा खटेको छ । बाढी प्रभावित क्षेत्रमा दिनभर जिल्ला भरका विभिन्न स्थानमा उद्दार कार्य तथा राहत सामग्री ढुवानी एबम् वितरणमा सहयोग पुर्याउने...
गौर,३० असार । रौतहटमा बाढी तथा डुवानमा परी हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । पानीको सतह कम हुने गएपछि ज्यान गुमाउनेको शव फेला पर्न थालेको र हालसम्म १ जना महिला बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले...
गौर,३० असार । निरन्तरको बर्षपछि आएको बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि रौतहटको जनवीवन अस्त व्यस्त बनेको छ । करिव ३० हजार बढी घरमा क्षति पुगेको छ । बाढीबाट बिस्थापित हरु सामुदायिक भवन, विद्यालाय, लगायतका सुरक्षित...
रौतहट,३० असार । लगातारको बर्षाका कारण डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घट्न थालेको छ । पानी रोकएको र दशगजामा भारतीय पक्षले बाँध खोलेपछि आईतबार पानीको सतह घटेको हो । बाढीका कारण...
गौर ,२९ असार । भारतले दशगजामा निर्माण गरेको बाँधका कारण रौहतटको सदरमुका गौर सधंै डुबानमा पर्ने गरेको छ । बाधका कारण शनिबार पनि सदरमुकाम गौर डुबानमा परेको छ । एक तर्फि रुपमा भारतले बाँध बाँधेको कारण बर्षेनी...
रौतहट,२९ असार। लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ । रौतहटमा आएको बाढीले गर्दा १ जना बेपत्ता भएका छन भने मृत्यु हुनेको संख्या २ पुगेको छ lवेपत्ता हुनेमा दुर्गा भगवती गा.पा. ४...
गौर । लगातार वर्षाका कारण जिल्लाका दक्षिणी क्षेत्रहरु विशेष गरी - गौर बजार, बंजरहा, औरैया, बंकुल, बेलबिछवा, बडहरवा आदि बस्तिहरुमा पानीको सतह करिव २ फिटभन्दा माथि पुगीसकेको छ र क्रमश सतह बढ्दो क्रममा रहेको छ । त्यसैगरी वागमती,...
गौर। जिल्लाको प्रमुख नदीहरु- वागमती, झाझ, बकैयाको पानी ओभर-फ्लो भई क्रमशः दक्षिणतर्फ आउने सम्भावना हुँदा गौर बजारमा आ-आफ्ना सर-सामान सुरक्षित स्थानमा सार्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ। त्यस्तै राजपुर न.पा.-९ ...
चन्द्रपुर ,२७ आसार। तीन दिन देखी लगातार परेको पानीका कारण रौतहटको जनजीवन प्रभाबित बनेको छ । जताततै पानी नै भएपछि आवत जावतमा स्थानीयलाई समस्या परेको छ । पानीको निकाश नभएका कारण जिल्लाका धेरै स्थान डुवानमा परेका छन्...











