गौर मरौतहट प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक युवकलाई ३ बर्ष पछी पक्राउ गरेको छ । जिल्लाको  ईशनाथ नगरपालिका–७ बाट प्रहरीले श्रीमतीको हत्या गरी फरार रहँदै आएका  सोही पालिकाको घिउरा गाउँका  फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
चन्द्रपुर । सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरमा...
चन्द्रपुर । दुई महिनादेखी कार्यालय प्रमुखबिहिन रहेको रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रशासकिय अधिकृत पाएको २४ घण्टा नबित्दै सरुवा भएपछि नगरपालिका पुनःप्रशासकीय अधिकृत बिहिन बन्न पुगेको छ ।गुजरा नगरपालिकामा कामकाज गर्न भनी २०८१ भदौ ५ गते हाजिर भएका प्रमुख प्रशासकीय...
कटहरीया : रौतहटको कटहरिया नगरपालिकाले मंगलबार आफ्नो ११ औं नगरसभा भव्य रूपमा सम्पन्न गरेको छ ।आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैया“को बजेट सार्वजनिक गर्दै कटहरिया नगरपालिकाले ११ औं नगरसभा भव्य रूपमा सम्पन्न...
रौतहट । रौतहटमा विभिन्न दल त्यागेर नेपाली काङ्ग्रेसमा करिब २ सय जना प्रवेश गरेका छ्न ।  नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले नव प्रवेशीहरुलाई टीका लगाई पार्टीमा भित्र्याएका हुन । सोमबार  जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया...
गरुडा । रौतहटको गरुडा नगरपालिकाले कृषि बिजुली महसुल तिरिदिएको छ ।  किसानले सिंचाई प्रयोजनको लागी जोडेको कृषि मीटरको विद्युत महशुल पालिकाले भुक्तानी गरिदिएको हो ।  गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले यस आर्थिक बर्ष देखि कृषि मीटरको विद्युत महशुल...
गरुडा। रौतहटमा चट्याङग लागेर एक बृद्धको मृत्यु भएको छ । गरुडा नगरपालिका १ जयनगरका ६५ बर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिए ।  मृतक वनिया...
चन्द्रनिगाहपुर : रौतहटको चन्द्रपुर वडा नम्बर आठ सन्तपुर स्थित शस्त्र बेश क्याम्पले जनतालाई दुख दिने मनसायले मनलाग्दी गरेको पाईएको छ ।सन्तपुरको पोखरीनेर दिनरात जनतालाई दुख दिने मनसायले चेकजाँचको नाउमा लुट मच्चाउदै आएको जनताहरुको गुनासो बढ्दै गएको हो । रात्रीबसहरु...
चन्द्रपुर,२९ जेष्ठ । पुर्व-पश्चिम राजमार्ग अन्तर्गतको चन्द्रपुर १ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।बिहिबार बिहानै भएको दुर्घटनामा परेर मंगलपुर १ का ३५ बर्षिय बुद्ध लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी...
रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन संवर्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापनको लागी उपभोक्ता समुहहरुलाई क्रमिकरुपमा क्षमता अभिवृद्धिका तालिमहरु दिदै आइरहेको छ।  पौराई सव डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न् सामुदायिक वनका उपभोक्ता समुहका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि...