बीबीसी १९ चैत २०७६ गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्। लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड(१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको...
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै विद्यार्थीको हातमा फेला परेको हो । चन्द्रपुर ८ सन्तपुरस्थित सुबलाल...
चन्द्रपुर,३ चैत । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको २ वटा विद्यालयमा ३ सय थान मास्क बितरण गरिएको छ । विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागी मास्क बितरण गरिएको हो । स्थानीय समाजसेवी बलिराम चौधरीको...
चन्द्रपुर÷पर्याप्त शिक्षक भएपनि दरबन्दि मिलान नगरिकनै जिल्लाका अधिकास बिद्यालयले उच्च माध्यमिककै संरचना (जोड दुई ) मा बिद्यालय संचालन गरेर विद्यार्थीहरुमाथि आर्थीक शोषण गरिरहेको पाइएको छ । उच्च माध्यमिक बिद्यालय लाई सरकारले खारेज गर्दै दुई तहको बिद्यालय कायम गरेको छ...
चन्द्रपुर,१२ फागुन । रौतहटको चन्द्रपुरमा रहेको जनज्योती माध्यमिक विद्यालयको अभिभाबक भेला सोमबार सम्पन्न भएको छ । जनज्योति माध्यमिक विद्यालयको आफ्नै प्रांगणमा भएको भेलाको उद्दघाटन प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । उक्त...
चन्द्रपुर- ५ / २५ औ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गरेको छ । अनेरास्ववियूले बिहिबार जनज्योति वहुमुखी क्याम्पस प्रागंणमा सरसफाई गरेको छ । क्याम्पसको प्रांगणमा सरसफाई तथा श्रद्धाञ्जली सहित कार्यक्रम गरेको हो । फोहोर रहित जनज्योति वहुमुखी क्याम्पस...
चन्द्रपुर / चन्द्रपुर प्याव्सन अन्तर स्कुल निबन्ध लेखन प्रतियोगितामा बाल निकेतन मावि प्रथम भएको छ । चन्द्रपुर प्याव्सन नगर कमिटीको आयोजनामा बाल निकेतन माविमा आयोजित सो प्रतियोगितामा द्वितीय चन्द्रज्योति इङलिस आवासीय स्कुल तथा तृतीय तराई जोन एकेडेमी भएको छ...
चन्द्रपुर / नेकपा निकट बिधार्थी संगठन अनेरास्ववियुको जनज्योति क्याम्पस रौतहट भेलाले मोहन गोलेको संयोजकत्वमा २१ सदस्यीय कमिटी चयन गरेको छ । संगठनको बुधवार बसेको भेलाले पाध्यक्षमा अजय गुरो, सचिवमा आदित्य रजक, सहसचिव जमुना कार्की र कोषाध्यक्ष सुस्मिता...
चन्द्रपुर। रौतहटको चन्द्रपुर १० स्थित बाल्चनपुरमा साईवर क्राईम न्युनिकरण तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । सुप्रिम संचार प्रालिको चन्द्रपुरको आयोजना तथा चन्द्रपुर वडा न १० को सहयोगमा तालिम सम्प्पन भएको हो । ...
काठमाण्डौ–नेपाली साहित्यले समस्त नेपालीको मन र मस्तिष्क चुम्न सक्नुपर्दछ डा. हरिकुमार श्रेष्ठ कृषि क्षेत्रका बीउबिजन विज्ञ भए तापनि विगत एकदशकदेखि नेपाली साहित्यमा कलम चलाउदै आएका छन् । डा. श्रेष्ठका एकसयभन्दा बढी साहित्यिक लेखहरु विभिन्न अनलाईन तथा मासिक पत्रिकाहरुमा...