चन्द्रपुर । चन्द्रपुर नगर उधोग वाणिज्य संघको मंगलबार बसेको बैठकले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । बैठकले देउराली चोकमा रहेको चन्द्रपुर नगर उधोग वाणिज्य संघको कार्यलय बुधबारबाट आफ्नै नवनिर्मित भवन बाट सेवा दिने जनाएको छ । त्यस्तै...
चन्द्रपुर । नेपाली काङ्ग्रेस चन्द्रपुर नगर कमिटीले कृयाशिल सदस्यता नविकरण गर्न आग्रह गरेको छ । मंगलबार बसेको नगरसमितिको बैठकले नगरभित्र रहेको १० वटै वडाका नेपाली काङ्ग्रेसका सम्पूर्ण कृयाशिल सदस्यहरुको नवीकरण फारम सम्बन्धित वडामा बितरण गरिसकेकाले नविकरण फारम लिएर नविकरण...
चन्द्रपुर । दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रौतहट ट्राफिकले अभियान संचालन गरेको छ । सितलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम उच्च भएकोले चालकहरुले नजिकको दृष्य पनि नदेखदा अन्यबेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेका कारण रौतहट ट्राफिकले दुर्घटना कम गर्न...
चन्द्रपुर । रौतहटको एकमात्र स्वबियु निर्वाचन हुने जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा सम्पन्न भएको छ।सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिना,बिशिस्ठ अतिथिमा मधेश प्रदेशका पुर्व मन्त्री युवराज भट्टराई,क्याम्पस प्रमुख राजन श्रेष्ठ, चन्द्रपुरमा विभिन्न वडाका...
गण्डकी – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्।
बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने...
सर्लाही । सर्लाहीमा झडप नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवाको विवाद भएपछि घटनाले उग्ररुप लिएको हो ।
गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका...
गौर । रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद भएको अबैध घरेलु मदिरा नष्ट गर्नुका साथै भट्टी समेत तोडफोड गरेको छ । जिल्लाको गौर नगरपलिका ५ मा लुकाई छिपाई संचालन गरेको ३ वटा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु तथा...
गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारी द्वारा अनिश्चितकालका लागि तालाबन्दी गरिएको कृयाशिल पत्रकार दिलिप पाण्डेले जानकारी दिए । लामो समयदेखि नयाँ...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले काम गरेको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले सोमबार तालाबन्दी गरेका छन् । चन्द्रपुर नगरपालिकाले विभिन्न समयमा दिएको कार्यदेश अनुसार सम्पन्न गरेको कामको सवै कागजात दुरुस्त बुझाउदा समेत बर्षाै देखि भुक्तानी नदिएको भन्दै आज...
चन्द्रपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकको नि:शुल्क स्वास्थ परिक्षण गर्न सुरु गरेको छ । लगातारको सवारी हकाँइबाट हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजरगर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सडकमै सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको...















