काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन,...
१९ जेठ, काठमाडौं । आजका पत्रिकाहरु फरक–फरक विषयमा केन्द्रित भएर बजारमा आएका छन् । कतिपय नेकपामा सत्ता साझेदारीको बहसमा केन्द्रित छन् भने कसैले हाजिर गर्ने र घर फर्किने दैनिकी भएका न्यायाधीशहरुमाथि नजर लगाएका छन् ।
गोरखापत्र दैनिकले मुद्दा फैसलामा न्यायिक...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ ।
यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरुको विभिन्न शीर्षकमा लिने...
काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । गोरखापत्र दैनिकले राजधानीमा धुलोभन्दा धुँवाको समस्या गम्भीर रहेको समाचार छापेको छ । समाचारका अनुसार धुलोको समस्या अल्पकालीन हो तर सवारी प्रदूषण दीर्घकालीन हो...
बारा। बाराको कोलवी नगरपालिकाबाट बारा प्रहरीले १० थान नेपाली हजार रुपैयाँको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–९ सोनरनिया घर भएका २७ वर्षीय शिवदयाल महतो रहेको बारा प्रहरीले जनाएको छ । बिहिवार साँझ...
रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्र्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का आठ वर्षीय छोटेलाल ठाकुर र १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ ।
लालबकैया नदीबाट बालुवा...
रौतहट,१७ जेठ । रौटहटको कटहरियाबाट वीरगन्ज जाँदै गरेको बा २ ख ५०५५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । बाराको महागढीमाई नगरपालिकामा पर्ने धर्मपुर गाउँ नजिकै शुक्रबार बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने...
विजयपुर,१७ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा बिहिबार राती आएको हावाहुरीले लाखौंको क्षती पु¥याएको स्थानीयले बताएका छन् । स्थानीय रन्जन खरेलका अनुसार श्री मा वि दुधिअवामा गए राती आएको हावाहुरीले सोलार प्यानल उडाईदिएको छ ।...
प्रतिनिधि तस्बिर:गुगल
चन्द्रपुर। बिहिबार चपुरबाट हराएको मोटरसाईकल प्रहरीले २४ घण्टा नबित्दै फेला पारेको छ । ना.२४ प.९५८३ नम्बरको होण्डा साईन मोटरसाईकल हराएको सुचना पाउनासाथ खोजीकार्य सुरु गरेको प्रहरीले शुक्रबारै फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको ईलाका प्रहरी कार्यालय...









