काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने...
सर्लाही । सर्लाहीमा झडप नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवाको विवाद भएपछि घटनाले उग्ररुप लिएको हो । गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका...
गौर । रौतहट प्रहरीले नियन्त्रणमा लिएको भारतीय नम्वरको स्कारपियो जिपलाई हकदाबी पेश गर्न नआएपछि अन्ततः पाँच महिना पछि आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा बुझाएको छ । ...
गौर । रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद भएको अबैध घरेलु मदिरा नष्ट गर्नुका साथै भट्टी समेत तोडफोड गरेको छ । जिल्लाको गौर नगरपलिका ५ मा लुकाई छिपाई संचालन गरेको ३ वटा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु तथा...
चन्द्रपुर ।सुनचादी ब्यबसायीहरुको हक हितमा काम गदै आइरहेको चन्द्रपुर सुनचादी ब्यबसायी संघको चौथो साधरण सभा शुक्रबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । साधरण सभाका प्रमुख अतिथि नेपाल सुनचादी ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले सुनचादी ब्यबसायीहरुलाइ इमान्दारका साथ काम गर्न...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा मधेस प्रदेशकै ठूलो विधुतीय सवारी चार्जिङ स्टेसन औपचारिक रुपमा सुरु भएको छ ।बिहिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको...
गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारी द्वारा अनिश्चितकालका लागि तालाबन्दी गरिएको कृयाशिल पत्रकार दिलिप पाण्डेले जानकारी दिए । लामो समयदेखि नयाँ...
Lरौतहट —चन्द्रपुर नगरपालिकामा आयोजित प्रम मेयर कप टी २० लिग २०८१ पहिलो संस्करणको उपाधी भारतको मुजफ्फरपुरले उचालेको छ । संघर्ष युवा क्लब चन्द्रनिगाहपुरको आयोजना र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मुजफ्फरपुरले...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले काम गरेको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले सोमबार तालाबन्दी गरेका छन् । चन्द्रपुर नगरपालिकाले विभिन्न समयमा दिएको कार्यदेश अनुसार सम्पन्न गरेको कामको सवै कागजात दुरुस्त बुझाउदा समेत बर्षाै देखि भुक्तानी नदिएको भन्दै आज...
काठमाडौ । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको...