हेटाैंडा- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारका अाैषधिहरुकाे सरल र सहज अापूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  प्रदेश ३ काे समाजिक विकास मन्त्रालयअन्तर्गतकाे  स्वास्थ्य अापूर्ति व्यवस्थापन...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबारको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । एमाले र माओवादीको तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा...
हेटौंडा–भारतीय भिआइपीको सवारीको दुरुपयोग गरी मकवानपुरबाट अवैध लागूऔषध भारत निकासी हुने गरेको तथ्य भेटिएको छ । भारतीय क्राइम चेक अर्गानाईजेशनका सचिव लेखिएको गाडीबाट प्रहरीले झन्डै आधा क्बिीन्टल गुन्टा पारिएको गाँजासहित गाडी र चालक नियन्त्रणमा लिएपछि यो तथ्य फेला...
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । साथै यस...
हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जरिवाना प्रस्ताव गरिएको हो ।...
हेटौंडा, ६ वैशाख– स्थायी राजधानी तोक्न ढिलाईका साथै विकास निर्माणमा भएको सुस्तताप्रति ३ नम्बर प्रदेशका सांसदहरुले प्रदेश सरकारसँग गुनासो पोखेका छन् । बिहीबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारको आलोचनामा खर्चिए भने केहीले...
थप आन्दोलन चर्काउने घोषणा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ ।पत्रकार महासंघको देशभरीका जिल्ला प्रशाशन कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार मकवानपुरमा पनि एक घण्टा धर्ना दिइएको हो । विद्युतीय कारोबार...
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । भाडामा प्यारामोटर ल्याएर परीक्षण, भर्ना अभियान सुरु, आँखा अस्पतालमा इलेक्ट्रोनिक टोकन मेसिन, नयाँ वर्षको दिन ३ दूर्घटा, २ हजार रुख काटेर ६४...
हेटौंडा–हेटौंडामा रहेको सामुदायिक आँखा अस्पताललाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बिरामीको आँखा जाँचमा सहजता प्रदान एवम् वैज्ञानिक व्यवस्थापनका लागि इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको छ । करिब २ लाख रुपैयाँ बराबरको क्यू म्यानेजमेन्ट सिस्टमसहित इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको...
हेटौंडा, २ वैशाख: दुईवटा प्रदेशको चार वटा जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा मोटरबोट संचालनमा ल्याइएको छ । प्रदेश नम्बर ३ को मकवानपुर र सिंधुली जिल्ला, त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बिचमा पायक पर्ने गरी बागमती...