हेटौंडा प्रहरीले बिहीबार ठूलो परिमाणमा विभिन्न प्रकारका अवै लागूऔषध नष्ट गरेको छ । विभिनन समयमा बरामद गरिएका गाँजा, चरेश, अफिमलगायत लागूपदार्थ एकसाथ नष्ट गरेको हो । २०७५ फागुन ८ गतेदेखि २०७६ बैशाख १ गतेसम्म बरामद गरिएका लागूऔषध अदालतकोसमेत...
हेटौंडा– नेपालमा ठूलो जनधनको क्षति हुने गरी महाभूकम्प गएको आज ४ वर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते दिनको करिब १२ बजेको समयमा गएको महाभूकम्पबाट झण्डै १० हजार जनाले ज्यान गुमाए भने कयौं...
हेटौंडा/ गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालमा कृषिजन्य वस्तुको उत्पादन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो लगानी गर्ने भएको छ । प्रदेश नम्बर ३ सरकारसँग सहकार्य गरेर प्रदेशभित्रका केही जिल्लामा कृषिजन्य उत्पादन प्रशोधन तथा संकलन केन्द्र सञ्चालन गर्ने...
हेटौँडा– गर्मी क्षेत्र तथा लामखुट्टे रहने क्षेत्रमा मात्र देखिने गरेको औलो रोग हिमाली जिल्लाहरुमा पनि देख्न थालिएको छ । हिमाली क्षेत्रमा पनि तापमानकोे वृद्धि हुँदै जाँदा लामखुट्टे लाग्न थालेको र त्यहाँ पनि बिरामी भेटिन थालिएको बताइएको छ । नेपालबाट...
हेटौंडा –सघीयतामा अधिकारको पनि बिकेन्द्रीकरण गरिएसँगै प्रदेश तथा स्थानीय सरकारको रवाफ बढेको छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरुले आफूहरुलाई आकर्षक सुविधा लिनेतर्फ पनि केन्द्रित गरेका छन् । प्रदेश नम्बर ३ नम्बरले जनताको आधारभूत आवश्यकताको पूर्ति...
हेटौंडा– पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेकोमा तीन जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने जिम्मेवारी पाएका छन् । महिला नेतृमा...
हेटौंडा/ लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ तर, केन्द्रीय नेतृत्वले एकलौटी ढंगले निर्णय गरेको भन्दै जिल्ला तहका केही नेता भने असन्तुष्ट बनेका छन् । जिल्ला र प्रदेशले सिफारिस गरेको भन्दा फरक...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमति गरेको ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाबाट अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा प्रदेशसभा नियमावली मिच्दै मन्त्रिपरिषद्को निर्णयबाट हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश...
पार्टी एकीकरणको एक वर्षपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। एक वर्षअघि एमाले र माओवादीबीच पार्टी एकीकरण घोषणा भएको थियो। एकीकरणको भावनाअनुसार...
हेटौंडा– मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरेको पाइएको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र गरहेकोमा मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले भने आयव्यय विवरण पेश गर्न...