चन्द्रपुर,०५ भदौ । गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउदै त कोही गफिदै गरेको देखिन्छ । सवारी नियम उल्लंघन हुदा उनीहरू नदेखें झैं गर्छन् । चन्द्रनिगाहपुर चोकबाट दक्षिणतिर अधिकाशले हेलमेट नलगाई...
गौर,०५ भदौ । रौतहट क्षेत्र नं. ३ का संसद तथा प्रदेश नं. २ का नेकपाका अध्यक्ष प्रभु साहले पदको दुरुपयोग गरेर एइलौटी गर्न खोजेको आरोप नेकपाका असन्तुष्ट पक्षले लगाएका छन । जिल्ला सदरमुकाम गौरमा बुधबार आयोजित...
चन्द्रपुर,०५ भदौ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएको र नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको खानेतेल रौतहटको विभिन्न बजारमा खुलेआम विक्री भइरहेको छ । स्थानीय सरकारको उदासिनताको कारण बजार अनुगमन नियमित तथा प्रभावकारी नभएपछि जिल्लामा त्यस्ता खानेतेलको विक्री खुलेआम भएको...
चन्द्रपुर,०४ भदौ । सवारी दुर्घटना न्यूनीकरण गर्न रौतहट प्रहरीले पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर खण्डमा राती चल्ने लामोदुरीका सवारी रोकी चालकसंग चिया कार्यक्रम पुनः सञ्चालन गरेको छ । पूर्वपश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ बागमती खण्डमा जिल्ला ट्राफिक र इलाका...
चन्द्रपुर,०३ भदौ । एक महिना अघि आएको बर्षा पछिको बाढीका कारण रौतहटमा उत्पादन गरीएका लाखौ बिरुवा नष्ट भएका छन । बिभिन्न स्थानमा गरीएको बृक्षारोपण समेत बगाएको छ । असारको अन्तिम साता आएको बाढीका कारण नर्सरीमा उत्पादन भउका...
रौतहट। नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका साहले स्थायी कमिटीमा आफ्नो नाम नपरेपछि राजीनामा दिएको हुन सक्ने  अनुमान गरिएकाे  छ । पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउने काममा उहाँ पछिल्लो समय मौन...
गौर,०३ भदौ । रौतहट जिल्लाको विभिन्न स्थानहरुमा मोटरसाइकल चोरीका घटनामा वृद्धि हुन थालेपछि रौतहट प्रहरीको अपराध अनुसन्धान शाखाले चोरी भएका मोटरसाइकल सहित तिन जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ । चन्द्रपुर, वृन्दावन र मौलापुर नपामा मोटरसाइकल...
चन्द्रपुर,०२ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा जंगली हात्तीले एक घर भत्काईदिएको छ । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो । २ वटा हात्तिले रातीको समयमा...
चन्द्रपुर,०२ भदौ । आधुनिकतालाई अंगालेका युवापिढीले परम्परागत मौलिक संस्कृतिको जगेर्ना तथा संरक्षणमा ध्यान नदिएको कारण आफ्नो आ–आफ्ना जातीय पहिचान नै लोप हुने हो की भन्ने यहा“का जेष्ठ नागरिकको चिन्ता छ । नया“ पुस्ताले आ–आफ्ना जातिका मौलिक परम्परा तथा...
चन्द्रपुर,२ भदौ । नेकपा रौतहटले सबै स्थानीय तहको कमिटिको अध्यक्ष र सचिब टुंगाएको छ । प्रदेश कार्यालयको बैठकले जिल्लामा गठित कार्यदलको सिफारिसको आधारमा अध्यक्ष र सचिब टुंगाएको भनिएपनि नेकपाका केही नेता तथा कार्यकर्ताले यसमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका...