चन्द्रपुर–रौतहटको चन्द्रनिगाहपुरबाट काठमाण्डौ सम्मको यात्रा तय गरेका काजिश यहा“ सम्म आइपुग्न तेति सजिलो थिएन, धेरै संघर्ष र भोगाइ पछि आफुलाई स्थापित गरेका अहिलेका ब्यस्त अनि चर्चित निर्देशक तथा कोरियोग्रफर हुन काजिश श्रेष्ठ । जिन्दगिमा धेरै उतार...
मुम्बई–अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले अक्सर सामाजिक संजाल तताउने गर्दछ । तस्बिर मार्फत फ्यानको दिलको धड्कन समेत बढाउने गर्छिन् । अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले जो कोहीको पनि दिलको धड्कन बढाउन...
काठमाण्डौ–नेपाली कलाक्षेत्रमा नया अनुहार भित्रिने क्रम दिन प्रतिदिन बढ्दो छ । तीमध्येकी एक हुन् सोफिया पोमो लिम्बु । सोफिया छायाङ्कनको तयारीमा रहेको फिल्म फटाहा फणिन्द्रे बाट अभिनयमा भित्रिन लागेकी हुन् । यो फिल्ममा उनको अलवा अभिनेत्री सुस्मा कार्की समेतको...
काठमाण्डौ–बलिउड चलचित्रका सफल नायक गोविन्दा नेपाल आएका छन् । उनी पत्नी सुनितासगै नेपाल आएका हुन् । साथमा, नेपाली चलचित्रकी सफल नायिका निरुता सिंह पनि नेपाल आएकी छिन् । विरगञ्जमा वुधबारदेखि आयोजना हुन लागेको स्वर्णिम चलचित्र महोत्सवमा सहभागी हुनका...
काठमाण्डौ–बलिउडका चर्चित अभिनेता गोविन्दा अहुजा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको नेपाल चलचित्र स्वर्णिम महोत्सव मा सहभागी हुन नेपाल आउन लागेका हुन् । यस महोत्सवमा गोविन्दास“गै उनकी श्रीमती सुनिता तथा भारतका केही...
मुम्बई–ऐश्वर्या राय बच्चनले लोरियल पेरिसले डिफाइल शोमा इटालियन डिजाइनर गिएमबटिस्टा वल्लीले डिजाइन गरेको आउटफिटमा ¥याम्पमा हिडिन् ।
पर्पल ड्रेसमा ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । यो उनको पेरिस फेशन विकमा डेब्यू थियो । ऐश्वर्याले इवा लन्गोरिया, केमिला कबेलो,...
बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे ।
मुम्बइमा आयोजित भोग ब्यूटी अवार्ड २०१९ मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए ।तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश...
बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पञ्जाब विश्व विद्यालयको विद्यार्थी संगठन सोपू भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो...
मुम्बई । तिहारमा रिलिज हुन लागेको चलचित्र हाउसफुल ४ को निर्माणपक्षले बल्ल प्रचार सुरु गरेको छ ।
यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरुवात गरिएको हो । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई फिचरिङ गरिएको छ ।
चलचित्रको निर्माणपक्षले हरेक...
मुम्बई । बक्स अफिसमा फिल्म कबिर सिंहको सफलतापछि शाहिद कपुरले अहिलेसम्म आफ्नो नयाँ प्राजेक्टबारे जानकारी दिएका छैनन् ।
यसैबीच खबर आएको थियो कि शाहिदले तेलुगू नायक नानीको सुपरहिट फिल्म जर्सीको हिन्दी रिमेकका लागि स्विकारोक्ति दिएका छन् । यो फिल्मलाई...

