रौतहट ९ साउन । रौतहटकाे निर्वाचन क्षेत्र नं. ४ का नेपाली काग्रेसका क्रियासिल सदस्यहरुलाई झुटो कागजात देखाउदै हिड्ने काग्रेस कार्यकर्ताहरु कारवाहीमा पर्ने भएका छन । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति रौतहट क्षेत्र नं. ४ ले शुक्रबार एक प्रेस विज्ञप्ति...
चन्द्रपुर ५ साउन मून लाईट एजुकेसन फाउन्डेसन प्रा.लि.द्वारा संचालित मून लाईट एकाडेमी चन्द्रपुर ५,रौतहटले उचित स्तरको भौतिक संरचना निर्माण गरि यसै शैक्षिक सत्रबाट कक्षा ११ मा बिज्ञान संकाय थप गरि पढाई सुरु गर्ने भएको छ । बि।...
चन्द्रपुर । राष्ट्रिय बणिज्य बैंकले सशस्त्र प्रहरीलाई बर्षाती सहयोग गरेको छ । बैंकको रौतहटस्थित तीनवटै शाखा कर्यलय गौर, गरुडा र चन्द्रपुरको संयुक्त पहलमा CSR अन्तर्गत केही थान रैनकोट (बर्षाती) प्रदान गरिएको चन्द्रपुर साखाका प्रमुख मणिराज बिश्वकर्माले...
संचालक समितिले लगाए धान बीउ जोनको सम्पर्क कार्यालयमा ताला रौतहट १ साउन । प्रधानमंन्त्रि कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन ईकाई रौतहट धान बीउ जोनको सम्पर्क कार्यालय चन्द्रनिगाहपुरमा आज तालाबन्दि भएको छ । प्रधानमंन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यालय...
गुजरा,३० असार । रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले साढे ४९ करोड बराबरको अनुमानित बजेट समेत प्रस्ताव गरेको छ । सोमबार सम्पन्न पाँचौ नगरसभाको उद्घाटन समारोहमा मेयर सन्तलाल चौधरीले आ.व. ०७७÷७८ का लागि...
असार २९ दिपक कुमार राजदेवी नगरपालिका मेयर धिरेन्द्र कुमार सिंहको लापरबाही र नदी नियन्त्रण पर्सा , पारवानीपुर बेवास्ताको कारण राजदेवी नगरपालिका वार्ड न.४ अवस्थित बागमती नदीको ५ नम्बर ठोकर बाध टुटेको छ। बागमती नदीको ५ नम्बर ठोकर बाध चाईनिज...
असार २९ रौतहट। चार दिन देखि परेको अबिरल बर्षाका कारण रौतहट जिल्लाको धेरै स्थान जलमग्न भएका छन् । जिल्ला सदरमुकाम गौरमा रहेको जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय अगाडि २ फिट पानी जमेको छ ।लालबकैयामा र...
दीपक कुमार गौर,२८ असार । जिल्ला समन्वय समिति रौतहटको प्रवेश द्वार अगाडि करिब दुई फिट पानी जमेर जलमग्न भएको छ । पानिको निकास नहुदा पानी जमेर जलमग्न भएको स्थान पानि घटे पछि हिलाम्मे बनेको छ। ...
दीपक कुमार गौर , २७ असार । रौतहटको कृषि विकास बैकको शाखाकार्यालय गौर अब अत्याधुनिक सुबिधा सहितको बैंकिङ्ग शाखा हुने भएको छ ।करिब २ करोडको लागतमा निर्माणाधीन अत्याधुनिक बैंकिङ्ग शाखा कार्यालय गौरको भवनबाट ATM, Locker, E-banking, मोबाइल रिचार्ज, Internet...
दीपक कुमार गौर, असार २७ । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले रौतहट कृषि ज्ञान् केन्द्र गौर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट द्वारा ब्याज अनुदान, राहत ,पुनर्स्थापना ,गाई ,भैंसी पालन ,माछा पोखरी...