गौर,२६ असोज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले आफना नेता पक्राउ परेको बिरोधमा पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ती जारी गरेको छ । नेपाली कांग्रेसका नेता,पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेपछि...
गौर। पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ । नेपाली कांग्रेसका कार्यकर्ताले आलमलाई पक्राउ गरेको बिरोधमा जिल्ला प्रहरी कार्यालय अगाडी ढुंगा समेत हानेका छन् ।...
रौतहट,२६ असोज । पुर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मो.अफताब आलम पक्राउ परेका छन् । आलमलाई जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ४ मा २०६४ साल चैत २७ गते भएको बम बिस्फोटन र बिस्फोटनबाट मारिएकाहरुलाई ईटा...
चन्द्रपुर,२१ असोज । रौतहटको चन्द्रपुर–७ बनबहुअरी स्थित स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न गरिएको छ । सभा संगै दशैको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । सो सभाका प्रमुख अतिथि रौतहट...
चन्द्रपुर,१६ असोज । ईलाका प्रशासन कार्यालय,चन्द्रपुर नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय का कारण अबैध झोले डाक्टरको चन्द्रपुरमा बिगबिगि हुन थालेको छ । नगरपालिकाको ६ नम्बर स्थित मोथियाही गा“उमा चिनिलाल चौधरी र उनका छोरा सहदेब चौधरीले ईजाजत बिना...
गौर / हिन्दुहरुको महान चाड दशैं , दीपावली तथा छट पर्वलाइ लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सभ्य सुरक्षित तवरले चाडपर्व मनाउन १६ बु“दे अनुरोध पत्र सार्वजानिक गरेको छ । चाड पर्वमा हुने अवांच्छित कार्यलाई निरुत्साहित पार्नका लागि...
चन्द्रपुर,६ असोज । चाडबाड नजिकिने क्रम संगै रौतहटमा तरकारीको भाउ अप्रत्याशित रुपमा बढेको छ । जब जब चाडबाड नजिकिन्छ तब तब रौतहटका बजारहरुमा तरकारीको भाउ पनि आकासिने गर्छ । हिन्दु नारीको महान चाड तीजदेखि नै बजारमा तरकारीको भाउ दोब्बर...
चन्द्रपुर,६ असोज । चन्द्रपुर चौक तथा बजार क्षेत्रमा मगन्ते बालबालिकाहरु जोखिमपुर्ण अवस्थामा बा“चिरहेका छन । उनीहरुको खानेबस्ने ठेगान छैन । उनीहरु मागेर केही पैसा भयो भने खाने र नभए भोकै सुत्ने गरेका छन । सरोकारवाला निकायहरुले यस...
चन्द्रपुर,०३ असोज । नेपालि काग्रेस चन्द्रपुर कार्य समितिले दिप प्रज्वलन गरी दिपावली मनाईएको छ । चौथो संविधान दिवशको उपलक्ष्मा चन्द्रपुर ४ स्थित तिनकुने पार्कमा दिप प्रज्वलन गरी संविधान दिवश मनाएको हो । प्रदेश नम्बर २ का प्रदेश सभा...
चन्द्रपुर,०३ असोज । चन्द्रपुर नगरपालिका ९ सिन्दुरेघारी स्थित जन जागृति माध्यामिक बिद्यालयले बिभिन्न कार्यक्रम गरि चौथो संबिधान दिवस मनाएको छ ।
शुक्रबार बिहान ८ बजे देखि १० बजे सम्म बिद्यालयको चौर,सिन्दुरेघारी चोक तथा अन्य चोकहरु सरसफाई गरिएको थियो ।...







