१६ जेठ, जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको...
रौतहट,१६जेठ । रौतहटको चर्चित बजार कटहरियालाई सुुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरीएको छ ।समुुदाय प्रहरी साझेदारीको अवधारणा अनुुरुप कटहरिया नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरीएको हो । १२औं गणतन्त्र दिवशको अवसरमा एक...
चन्द्रपुर। रौतहटको बाग्मति नदिमा पानीको सतह कम हुँदा मोटरबोट सञ्चालनमा कठिनाइ भएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पर्यटकीय क्षेत्र नुनथर क्षेत्रमा पर्यटकलाई आर्कषण गर्ने उदेश्यले मोटरबोट सञ्चालनमा ल्याईएको हो । मोटरवोट संञ्चालनमा आएपनि बागमती नदीमा पानीको बहाब कम हुदा...
रौतहट १२ जेठ /चन्द्रपुर चौकमा बसस्टपमा नरोकी जहा पायो त्यही यात्रु ओराल्ने तथा चढाउने बसहरु लाइ ट्राफिक प्रहरीले कार्वाहीगर्न थालेको छ ।लामोदुरीको बस तथा स्थानियरुटका बसहरुले चन्द्रनिगाहपुर चौकमा मनलाग्दी जहा पायो त्यही रोक्ने गर्दा दुर्घटनाको खतरा बढेको भन्दै ट्राफिक...
१२ जेठ / रौतहटको सदरमुकाम गौरमा बिना भन्सार भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) निर्वाधरुपमा चल्दै आएका छन्। । बिगत एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको...
रौतहट १० जेठ । रौतहट चन्द्रनिगाहपुरमा लागु औषधको सेवन तथा कारेवार बढ्दै जान थालेको स्थानियले बताउदै आएका छन । बुधबार चन्द्रपुर ५ प्रहरीले लागुऔषध सहित एकजना युवक प्रहरीले पक्राउ गरेको छ । २६ बर्षिय मुकेश साह भन्ने निर्मल साहलाइ प्रहरीले पक्राउ...
हेटौंडा — परराष्ट्रविद् पूर्वराजदूत, पूर्वसांसद, लेखक तथा पत्रकार हिरण्यलाल श्रेष्ठलाई शनिबार हेटौंडामा रथारोहण गराइएको छ ।
एक समारोहबीच उनलाई सम्मानका साथ रथमा चढाएर बजार घुमाइएको हो नेवा सांस्कृतिक पुचःको आयोजनामा श्रेष्ठलाई ७७ वर्ष ७ महिना ७ दिन...
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा स्वास्थयचौकीको शिलान्यास भएको छ ।
शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत...
हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ताको लागि सूचना गरेको छ ।
जिल्लामा अझै पनि ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी विना दर्ता सञ्चालनमा रहेको पाइएकोले सूचना जारी गरिएको...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको...











