गुजरा /रौतहटको गुजरा नगरपालिकामा रहेको एनआईसी एसीया बैंकको शाखाले २१० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अवसर पारेर महिलालाई सम्मान गरेको छ । बैकले आफ्नै शाखा कार्यालयमा आदर सम्मान तथा फागुपर्वको शुभकामना आदान प्रदान तथा महिला सम्मान कार्यक्रमको आयोजना गरेर...
गरुडा,१७ फागुन । भुक्तानी नपाएका कारण किसानले उखु नदिएपछि एक सुगर मिल बन्द भएको छ । उखुको अभावका कारण रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । करोडौं रुपैया“ भुक्तानी दिन बाँकी रहेको...
फगुन ११ पोखरा सागर हुमागाई चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि.को सहकारी व्यावसायिकरण तिन दिने तालिम पोखरामा समपन्न भएको छ । पोखरा स्थित टिका रिसोर्टको सभा हलमा चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि. को अध्यक्ष...
चन्द्रपुर /चन्द्रपुर नगरपालिका ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । चन्द्रपुर ७ का वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले शुक्रबार पुजा गरेर वडा कायालय भवनको शिलान्यास गर्नुभएको हो । बनबहुअरी प्रहरी चौकी अगाडी भवन निर्माण हुन लागेको हो । वडा...
चन्द्रपुर,२६ माघ । फर्निचर तथा फर्र्नििसङ व्यबसायी संघ रौतहटको प्रथम साधारण सभा सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा भएको भेलाले प्रकाश तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । संघको अध्यक्षमा प्रकाश तिमल्सिना,उपाध्यक्षमा दिवाकर सापकोटा,सचिवमा...
चन्द्रपुर / नेपालकै बहुचर्चित पंञ्चकन्या ग्रुपको आधिकारिक बिक्रेता(डिलर) चन्द्रनिगाहपुरमा रहेको मनकामना हार्डबेयर एण्ड सप्लायर्सले लिएको छ । रौतहट,बारा र सर्लाही जिल्लाका लागी मनकामना हार्डबेयर आधिकारिक बिक्रेता बनेको मनकामना हार्डबेयरका संचालक शिव पराजुलीले जानकारी दिए । ...
चन्द्रपुर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको आज हुने भनिएको ११ साधारणसभा स्थगित भयको छ । खराब मौसमका कारण चन्द्रोदय साकोस को साधारणसभा स्थगित गर्नुपरेको संस्थाका अध्यक्ष प्रकाश गहतराजले जानकारी दिनुभयो । साधारणसभा अब आउदो पुस २६...
चन्द्रपुर। रौतहटको चन्द्रपुर ४ मा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश नम्बर २ कै उत्कृष्ठ सहकारी संस्थाको रुपमा सम्मानीत भएको छ । काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका...
चन्द्रपुर। रौतहटको चन्द्रपुर ४ मा रहेको नवविकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवश मनाएको छ । संस्थाले मंगलबार विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाका संस्थापक,पुर्ब संचालक समिति,बर्तमान संचालक समिति...
गरुडा,१८ कात्तिक । उखु बेचेको ५ बर्षमा पनि भुक्तानी नपाएपछि रौतहटका उखु किसान मर्कामा परेका छन् । जिल्लाको गरुडा नगरपालिका स्थित श्रीराम सुगर मिल्सले किसानसंग खरिद गरेको करोडौं रुपैंया बराबरको उखुको भुक्तानी हालसम्म नगरेपछि जिल्लाका उखु किसानमा निराशा...