चन्द्रपुर । नगरपालिकाको कृषि शाखाले चिस्यान केन्द्रमा प्रयोग हुने मेसिन जडान सहित हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्लेले चन्द्रपुर ८ स्थित साना किसान कृषि सहकारी संस्थालाई ९ लाख ५० हजाररुपैयाँ पर्ने मेसिन जडित चिस्यान केन्द्रको उद्घाटन गर्दै...
रौतहट : नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आज मंगलवार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित कोटिहोम मन्दिर परिसरमा ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको...
काठमाडौँ। देशभर मनसुनी वायुको प्रभावका कारण आज (सोमबार) आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्र र पहाडी भूभागमा भने भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी...
गौर। रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्षमा रवीन्द्रनाथ गोपालीको प्यानलनै विजयी भएको छ।अध्यक्ष पदमा गोपाली सहित अन्य ७ जना सर्वसहमतीबाट निर्विरोध चयन भएपनी बाकी ११ पदमा भएको मतदानबाट गोपालीको प्यानालनै बिजयी भएको हो। संघमा १९ जनाको कार्यसमिती...
रौतहट । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ, जसले गर्दा देशभरको मौसम प्रभावित भएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...
चन्द्रपुर । वन संरक्षण तथा हरियाली बनाउने अभियान अन्तर्गत डिभिजन वन कार्यालय रौतहटले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ । सर्वसाधारण, सामुदायिक, वन निजी वन, संघसंस्थाहरूलाई वन कार्यालयले नर्सरीमा उप्तादन भएका विभिन्न प्रजातिका बिरुवाहरू वितरण...
गौर / रौतहटमा श्रोत नखुलेको रकम सहित् एकजना भारतीय नागरिक पक्राउ परेका छन। बिहिबार अस्थायी प्रहरी पोष्टम हादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकीङ्ग टोलीले गौर नगरपालिका २ महादेवपट्टीबाट भारतको सीतामढी जिल्ला बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ...
सर्लाही। सर्लाहीमा प्रहरीले तस्करसंग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ । तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि ईलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन ।सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर...
गरुडा। रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह निष्कासनमा परेका छन्।गत आईतबार कक्षा १० मा अध्ययनरत १६ वर्षीया छालालाई मोबाइलमा 'ह्यापी बर्थडे मेरी जान' भन्दै सन्देश पठाएपछि उत्पन्न परिस्थितिका कारण विद्यालयले उनलाई हटाउने निर्णय...
गौर। रौतहटबाट ठुलो परिणाममा लागुऔषध सहित २ जना पक्राउ परेका छन। गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडी भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार राजदेवी नगरपालिका ८ लक्ष्मिपुर टोल बस्ने बिश्वनाथ...












![प्रहरीले तस्करसंग पैसा मागेको अडियो बाहिरिएपछी…[अडियो सहित ]](https://www.janasarokardainik.com/wp-content/uploads/2025/07/sarlahi-696x385.png)

