रौतहट । राजपुर बम विस्फोट काण्डमा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाइएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको छ। जिल्ला अदालत रौतहटले दोषी ठहर गरेका आलमलाई उच्च अदालतले प्रमाण अभावका कारण सफाइ दिएको हो।
पूर्वसांसद...
चन्द्रपुर । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ । सोही अभियान अन्तर्गत मंगलबार बृन्दावन नगरपालिका १ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।
बृन्दावन सव डिभिजन...
गौर । रौतहटमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटरले विपदको जोखिम कम गर्ने उद्देश्यका साथ “विपद् स्वयंसेवक आधारभूत तालिम”संचालन गरेको छ ।विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन् गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी...
गौर- रौतहटमा शस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटरले विपदको जोखिम कम गर्ने उद्देश्यका साथ “विपद् स्वयंसेवक आधारभूत तालिम”संचालन गरेको छ ।विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन् गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी बल, नेपालले...
रौतहट - साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार चन्द्रपुर नगरपालिकाको होटल आरोहीमा सम्पन्न भएको छ।आमसञ्चार प्रतिष्ठान मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा आयोजित उक्त कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सूचना प्रविधि क्षेत्रका व्यक्ति...
चन्द्रपुर। कोटीहोम क्रिकेट मैदानमा संचालित ‘जय नेपाल कप’ अन्तर्गत भएको फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरले मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा लाई ६८ रनले पराजित गर्दै उपाधि हात पारेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पसले...
चन्द्रपुर,३० बैशाख । रौतहटमा आएदेखी डिभिजन वन प्रमुख हेमन्त साहको नेतृत्वमा वनमा हुने अबैध काममा नीग्राणी र कार्वाही जारी छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८०/८१ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य...
चन्द्रपुर । सनिबार भएको नेपाल चिकित्सक संघ रौतहट अधिबेशनबाट अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्।
चन्द्रनिगाहपुरमा सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक डाक्टर सुवास चौधरीकोको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको समिति गठन भएको छ...
चन्द्रपुर ,२७ बैशाख ।
रौतहटको मुख्य व्यापारीक केन्द्र चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर अब सिसिटिभिको निगरानीमा रहने भएकाे छ ।पुर्व-पश्चिम राजमार्ग र गौर-चन्द्रपुर सडक खण्ड रहेको चन्द्रपुर नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना,चोरी,लुटपाट लगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू भागी फरार भई अन्य जिल्लाहरूमा...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि बितरण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चारका लक्ष्मी पाउरोटी उद्योगका संचालक शेख मनिर र शेख जावेर रहेका छन् ।गुणस्तरहिन पाउरोटी उत्पादन गरि...















