चन्द्रपुर,१९ माघ । अङ्ग्रेजी माध्यममा पढाई हुने भन्दै आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने अभिभावक पछिल्लो समय फेरि सामुदायिक विद्यालयतर्फ नै फर्कन थालेका छन् । स्थानीय तह सक्रिय भएसंगै थालिएका शैक्षिक सुधार कार्यक्रम प्रभावकारी हुन थालेपछि सामुदायिक विद्यालयले गुमेको...
चन्द्रपुर,१६ माघ । रौतहटको चन्द्रपुर–गौर सडकखण्ड अन्तरर्गत चन्द्रपुर १० पडरियामा बिहिवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुदा एक जना गम्भीर घाईते भएका छन् । ट्राफिक प्रहरी रौतहटका अनुसार दिउसो करिव २ बजेको समयमा भएको सो दुर्घटना परी...
चन्द्रपुर,१६ माघ । रौतहटको चन्द्रपुर नगरपालिकामा आधुनीक,व्यवस्थीत घर,सहर निर्माण गर्ने उदेश्य लिएको स्मार्ट सिटि बिल्डर्सको उद्धाटन भएको छ । बिहिबार एक कार्यक्रमका बिच चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार जयसवालले स्मार्ट सिसट बिल्डर्स कम्पनीको उद्धघाटन...
जनकपुरधाम,१६ माघ । अब प्रदेश २ का युवाहरुले बिना धितो ऋण पाउने भएका छन् । बैदेशिक रोजगारीमा जाने युवाहरुका लागी विना धितो ऋण दिईने सुबिधा प्रदेश सरकारले ल्याएको छ । प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट बैदेशिक...
चन्द्रपुर,१६ माघ । चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो सेमीफाईनल खेलमा चन्द्रपुर नगरपालिका बिजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चन्द्रपुरले बिराटनगर महानगरपालिकालाई २—० गोल अन्तरले पराजित गर्न सफल भयो । बिहिबारनै...
चन्द्रपुर,१६ माघ । चन्द्रपुर नगरपालीका ६ मा रहेको जनज्योती बहुमुखी क्याम्समा सरस्वती मन्दिरको उद्धाटन गरिएको छ । श्री पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर बिहिबार निर्माण सम्पन्न भएको सरस्वती मन्दिरको उद्धघाटन गरीएको हो । मन्दिर निर्माणमा चन्द्रपुर...
चन्द्रपुर,१६ माघ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएको नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको खानेतेल रौतहटको विभिन्न बजारमा खुलेआम विक्री भइरहेको छ । स्थानीय सरकारको उदासिनताको कारण बजार अनुगमन नियमित तथा प्रभावकारी नभएपछि जिल्लामा त्यस्ता खानेतेलको विक्री खुलेआम...
गौर,१४ माघ । प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छन् । राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र बुझाएकी हुन् । ...
चन्द्रपुर,१४ माघ । रौतहटमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पा“चौ दिन मंगलबार भएको दुई खेलमा उदपुरको चौदण्डीगडी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका बिजयी भएको छ । सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका लाई २ का...
जनकपुरधाम,१३ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने दावी गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं.को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन...





