चन्द्रपुर,१३ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलमा बासगढी र वालिङ नगरपालिका बिजयी भएको छ । सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै बर्दियाको बासगढी नगरपालिका र मोरङको बिराटनगर महानगरपालिका...
चन्द्रपुर,१३ माघ । रौतहट जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । गतवर्षको दा“जोमा रौतहटमा बलात्कार तथा यौनजन्य घटना र बहुविवाहका उजुरी बढ्दो क्रममा रहेको रहेको एक तथ्या“कले देखाएको छ । सामाजिक विकास र चेतनाका...
जनकपुरधाम,१२ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुने टुंगो लाग्ने भएको छ । प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले प्रदेशको राजधानी जनकपुर नै तोक्ने सहमति भएको छ...
चन्द्रनिगापुर,१२ माघ । रौतहटको चन्द्रनिगाहपुरमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले बम भनेर डिस्पोज गर्दा थोत्रा कपडा र भाडाकुडा भेटिएका छन् । आइतबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकदेखि दक्षिण गौर सडकमा शंकास्पद झोला र बोरा बेवारिसे अवस्थामा...
चन्द्रनिगापुर,१२ माघ । रौतहटका तामाङ समुदायले नया वर्षका रुपमा सोनाम ल्होछार २८५६ भव्यरुपमा मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नया वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् । चन्द्रपुर वडा नम्बर १ पैराई...
चन्द्रपुर,१२ माघ । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक विकाश क्षेत्र (सेज) स्थापना कार्य यतिबेला सेलाउदै अन्यौलमा परेको छ । वर्षाैअघि सम्भाब्यता अध्ययन थालेको सेजका लागि यस वर्ष बजेट विनियोजन नहुदा अहिले अलपत्र र अन्यौल परेको देखिएको...
चन्द्रपुर,३ माघ । रौतहटको चन्द्रपुर ८ सन्तपुर स्थित गौर—चन्द्रपुर सडक खण्डमा ईलाका प्रहरी कार्याल चन्द्रनिगाहपु र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले संयुक्त रुपमा चालकसंग १ मिनेट कार्यक्रम गरेको छ । ईलाका प्रहरीका प्रमुख हेम बहादुर शाही,ट्राफिक प्रमुख शैलेश न्यौपानेको...
चन्द्रपुर। बिकाश निर्माणको लागी भन्दै चुरेबाट गैरकानुनी रुपमा ढुंगा निकाशी गर्ने क्रम बढ्दै गएको छ । ढुंगा ल्याउनेहरु बिकाश निर्माणको लागी भनेर पन्छिन खोजेको पाइएको छ । चुरे क्षेत्रमा कुनै पनि किसिमले नदि जन्य पदार्थको दोहन निषेध गरिएकोले...
गौर,३ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले हुलाकी लोकमार्गको सडकसीमा सा“घुरो रहेकाले स्वीकार्य नहुने बताएका छन् । विहिबार रौतहटको यमुनामाई गाउ“पालिकाको वडा नम्बर ५, झुन्खुनवामा आयोजित ‘यमुनामाई गा“उपालिकाको विकासमा हाम्रो भुमिका’ विषयक ...
चन्द्रपुर,०१ माघ । रौतहटको चन्द्रपुरमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजना एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा ब्यबस्थापनमा चन्द्रनिगाहपुरको स्वर्गीय शेर बहादुर दर्लामी स्मृती...







