नबराज कोइराला। हेटौंडा बजार अनुगमनको क्रममा भारी मात्रामा अखाध्य बस्तु जफत गरिएको छ। सोमबार खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,घरेलु कार्यालय, उपभोक्ता वादी ,पत्रकार लगाएतको संयुक्त टोलिले हेटौंडा ५ सानोपोखरा,पुष्पलाल चौकमा ...
चन्द्रपुर,२९ असोज । सरकारले प्रतिबन्ध लगाएको भएपनि विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’रौतहटका बजारमा खुलेआम बिक्रि बितरण भईरहेको भएपनि नियामनकारी निकाय मौन बसेको छ ।...
रौतहट/ कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ रौतहटको ९ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले आगामि दुई वर्षका लागि नयाँ कार्यसमिति सवैसहमतिबाट चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बाल बिक्रम कार्की...
चन्द्रपुर। प्रभु बैंकले एकैसाथ आफ्नो तीन वटा काउन्टर बिस्तार गरेको छ । बैंकले रौतहटको मौलापुर, गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ । मौलापुर र गरुडा स्थित...
चन्द्रपुर । उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले संघीय सरकार सम्वद्धि र विकासको बाटोमा निरन्तर लागिपरिरहेकाले आर्थिक समृद्धिको यात्रामा नीजि क्षेत्र र सरकार संगै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मन्त्री यादवले आर्थिक समृद्धिको यात्रामा सहयकार्यको आवश्यतmा रहेको हु“दा...
बारा १२ भदौ । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) साढे तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सेनाले आयोजनाको लागत र निर्माण सम्पन्न अवधिका बारेमा जानकारी दिएको हो ।
आयोजनाको प्रारम्भिक लागत...
चन्द्रपुर,१२ भदौ । रौतहटका व्यवसायीहरुले पसलमा मूल्यसूची नराखी समान बिक्रि गर्दै आएका छन् । जिल्लाको मुख्य बजार गौर,गरुडा,चन्द्रनिगाहपुर र कटहरियाका व्यवसायीहरुले मुल्यसूचीनै नराखी आफुखुसी सामान बिक्रि गर्दै आएका छन् । उनीहरुलाई हालसम्म कसैले मुल्यसूची नराखेको भन्दै कारवाही नगरेका...
चन्द्रपुर,८ भदौ । रौतहटका किसानहरुले रासायनिक मल सहज रुपमा नपाएको बताएका छन् । नियमनकारी निकायको लापरवाहीका कारण जिल्लाका किसान रासायनिक मल खरीद गर्दा ठगिन बाध्य छन् । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु...
चन्द्रपुर,८ भदौ । चन्द्रपुर नगरपालिका भित्र गाडिएका विधुतीय पोलहरुमा तारको थुप्रो झुण्डिएको देख्न सकिन्छ ।विभिन्न सेवा प्रदायक संस्थाले विद्युतको पोल प्रयोग गरी टा“गेका अव्यवस्थित तार जोखिमयुक्त छन तर,पनि यसमा कसैेको ध्यान जान सकेको छैन । ...
चन्द्रपुर,६ भाद्र । नेपाल ईट्टा उद्योग महासंघको ११ औ साधारण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने भएको छ । रौतहट ईट्टा उद्योग संघले चन्द्रनिगाहपुरमा शुक्रबार विहान पत्रकार सम्मेलन मार्फत साधरण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने जानकारी दिएको छ । महासंघको...












