काठमाडौ । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको...
चन्द्रपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकको नि:शुल्क स्वास्थ परिक्षण गर्न सुरु गरेको छ । लगातारको सवारी हकाँइबाट हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजरगर्दै‌ जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सडकमै सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको...
धनुषा । बाढीपहिरो र डुबानबाट मधेशमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन् । बाला लागेको...
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर मुख्य चोकमा नागरिक सहायता कक्ष संचालन भएको छ ।नजिकदै गरेको दशै तिहार तथा छठ पर्वलाइ लक्षित...
गौर । रौतहटको सदरमुकाम गौर नगरपालिका डुबानमा परेको छ । सनिबार राती बाढी पसेपछी गौर जलमग्न बन्दै डुबानमा परेको हो । गौरका मुख्य चोकमा २ फिट सम्म पानी रहेको स्थानिय दिपक श्रीवास्तबले बताए । जिल्ला अदालत, भन्सार कार्यालय,बिधुत प्राधिकरण...
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी ड्याम केही घन्टामा भरिने भन्दै प्रशासनले सतर्क रहन आग्रह गरेको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी...
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका...
सर्लाही । सर्लाहीमा एक पुरुषले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गाेली लागृर ती पुरुषका बुवा गम्भीर घाइते छन्। सर्लाहीकाे हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बिहीबार बिहान पौने दुई बजे ती अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा...
कटहरिया । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उप-प्रमुख यादब सहित ११ जना विरुद्ध लागेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । कटहरिया नगरपालिका-२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका...
गौर । रौतहट सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको छ । अस्पतालले खरिद गरेका औषधि तथा...