मनोरञ्जन

Featured posts

अस्मिता केसी–नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिता मोडल हन्ट नेपालको पा“चौ संस्करण सम्पन्न भएको छ । जसमा पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले बेनिलि मोडल हन्ट नेपाल २०१९...
मुम्बई–हिट फिल्म चपली हाइटको पहिलो सिक्वेल चपली हाइट २ बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री परमिता राज्यलक्ष्मी राणाको अभिनय तेलुगू फिल्ममा पनि रहने भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले तेलुगू फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेकी...
काठमाण्डौ–कुनै समय भिलेन भनेपछि अलिकति डरलाग्दो, तर्सिने खालको, बिग्रेको अनुहार भएको सोचिन्थ्यो । तर, जब नेपाली फिल्ममा अभिनेता अनुपविक्रम शाहीको प्रवेश भयो तबदेखि भिलेनको परिभाषा नै बदलिएको छ । उनले भिलेनको भूमिका गर्ने कलाकार पनि हिरोभन्दा ह्यान्डसम हुन्छन् भन्ने...
काठमाण्डौ–बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेर चर्चामा आएको नेपाली फिल्म पासवर्ड शुक्रबार देखि प्रर्दशनमा आएको छ । बिहिबार कुमारी हलमा फिल्मको प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियरको लागि सन्नी लियोनी पनि उपस्थित रहेकी थिइन् । फिल्मले प्रिमियरमा उत्साहजन...
मुम्बई–बलिउड नायक अक्षय कुमारले आउदो बर्षका लागि महत्वपूर्ण बिदाहरु बुक गरेका छन् । सन् २०२० मा उनले अभिनय गरेका केही चलचित्र भारतमा हुने महत्वपूर्ण बिदामा रिलिज हुदैछ । इद, क्रिसमसलाई समेत बुक गरिसकेका अक्षयले अब तिहारमा पनि नया“ चलचित्र...
काठमाण्डौ–बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म पासवर्ड यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउदैछ । उनी आबद्ध भएकै कारण यो फिल्म चर्चामा छ । उनले यस फिल्मको एक आइटम गीतमा बोल्ड ठुम्का लगाएकी छन् । यो फिल्मको...
नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन । भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन...
काठमाडौँ २० भदौ । केही समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला ‘‘भद्रगोल’ आजबाट फेरि प्रशारण आउने भएको छ । शृङ्खला नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउन लागेको हो । यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार...
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय अचेल फिल्ममा कमै देखिन्छिन् । तर पनि उनको नाम आज पनि बलिउडका सुन्दर अभिनेत्रीहरुको सूचीमा अग्रपंक्तिमै पर्दछ । ऐश्वर्या सधैं आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । हालैमात्र ऐश्वर्याले एउटा पत्रिकाको कभरका...
मुम्बई । प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म साहो ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ । हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । तर,...