कलैया । बारा प्रहरीले चार हजार पाँच सय गोटा नियन्त्रित लागु औषध बेवारिसे अवस्थामा बरामद गरेको छ। आदर्शकोतवाल गाउँपालिका वडा नं. ०४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेट बेवारिसे अबस्थामा इलाका प्रहरी कारयालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक रबिन्द्र...
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।
सोमबार बिहान पौने ११ बजेतिर बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक...
चन्द्रपुर । रौतहटमा खानेपानीमा समेत उपभोक्तामाथी ठगी भएको छ ।धाराको पानी सिधै जार र बोतलमा भरेर जिल्लाको चन्द्रनिगाहपुर देखि अन्य बजारमा बिक्री बितरण भईरहेको जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर बजार क्षेत्रमा गरेको अनुगमनका...
गौर मरौतहट प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक युवकलाई ३ बर्ष पछी पक्राउ गरेको छ ।
जिल्लाको ईशनाथ नगरपालिका–७ बाट प्रहरीले श्रीमतीको हत्या गरी फरार रहँदै आएका सोही पालिकाको घिउरा गाउँका फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
चन्द्रपुर । सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरमा...
काठमाण्डौ : डिबिए (दिपक ब्याडमिण्टन एकेडेमि) क्लव मनुमैजुमा भएको अण्डर १९ खेल प्रतियोगिता सम्पन्न भएको छ ।गत सोमवार एक कार्यक्रम बिच डिबिए ( दिपक बोहरा एकेडेमि ) ब्याडमिण्टन क्लव मनुमैजुमा अण्डर १९ खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताका...
चन्द्रपुर । दुई महिनादेखी कार्यालय प्रमुखबिहिन रहेको रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रशासकिय अधिकृत पाएको २४ घण्टा नबित्दै सरुवा भएपछि नगरपालिका पुनःप्रशासकीय अधिकृत बिहिन बन्न पुगेको छ ।गुजरा नगरपालिकामा कामकाज गर्न भनी २०८१ भदौ ५ गते हाजिर भएका प्रमुख प्रशासकीय...
कटहरीया : रौतहटको कटहरिया नगरपालिकाले मंगलबार आफ्नो ११ औं नगरसभा भव्य रूपमा सम्पन्न गरेको छ ।आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैया“को बजेट सार्वजनिक गर्दै कटहरिया नगरपालिकाले ११ औं नगरसभा भव्य रूपमा सम्पन्न...
रौतहट । रौतहटमा विभिन्न दल त्यागेर नेपाली काङ्ग्रेसमा करिब २ सय जना प्रवेश गरेका छ्न । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले नव प्रवेशीहरुलाई टीका लगाई पार्टीमा भित्र्याएका हुन । सोमबार जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया...
गरुडा । रौतहटको गरुडा नगरपालिकाले कृषि बिजुली महसुल तिरिदिएको छ । किसानले सिंचाई प्रयोजनको लागी जोडेको कृषि मीटरको विद्युत महशुल पालिकाले भुक्तानी गरिदिएको हो ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले यस आर्थिक बर्ष देखि कृषि मीटरको विद्युत महशुल...















