चन्द्रपुर । दुई महिनादेखी कार्यालय प्रमुखबिहिन रहेको रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रशासकिय अधिकृत पाएको २४ घण्टा नबित्दै सरुवा भएपछि नगरपालिका पुनःप्रशासकीय अधिकृत बिहिन बन्न पुगेको छ ।गुजरा नगरपालिकामा कामकाज गर्न भनी २०८१ भदौ ५ गते हाजिर भएका प्रमुख प्रशासकीय...
रौतहट,२४ जेष्ठ । मनसुनजन्य जोखिम कम गर्ने उद्देश्यका साथ तीनै सुरक्षा निकायले संयुक्त प्रतिकार्य अभ्यास गरेका छ्न । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा तीनवटै सुरक्षा निकायको सहभागितामा गौर नगरपालिका–४ बरहवा तालमा  ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनी गरिएको हो...
चन्द्रपुर,२१ जेष्ठ । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा दुई सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवा देखि चन्द्रनिगाहपुरतर्फ आईरहेको बा.प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट...
रौतहट,१९ जेष्ठ । सशस्त्र प्रहरी बल मधेश प्रदेशले विपदबाट लड्न जनशक्ति तयार पार्ने कार्यलाई तिब्रता दिएको छ ।विपदको जोखिम कम गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले सुरुवातमा मदेश प्रदेशका ५ जिल्लामा विपद् स्वयंसेवकलाई आधारभूत तालिम दिंदै आएको हो । विपद्...
चन्द्रपुर। कोटीहोम क्रिकेट मैदानमा संचालित ‘जय नेपाल कप’ अन्तर्गत भएको फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरले मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा लाई ६८ रनले पराजित गर्दै उपाधि हात पारेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पसले...
चन्द्रपुर,३० बैशाख । रौतहटमा आएदेखी डिभिजन वन प्रमुख हेमन्त साहको नेतृत्वमा वनमा हुने अबैध काममा नीग्राणी र कार्वाही जारी छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८०/८१ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि बितरण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चारका लक्ष्मी पाउरोटी उद्योगका संचालक शेख मनिर र शेख जावेर रहेका छन् ।गुणस्तरहिन पाउरोटी उत्पादन गरि...
फतुवाबिजयपुर । रौतहटको फतुवाबिजयपुर १ मा बाटो स्तरउन्नतीको काम सुरु भएको छ । पैतिस लाख रुपैयाको लागतमा स्तरउन्नतिको कामको आज एक कार्यक्रमका बिच फतुवाबिजयपुरका मेयर प्रत्यासी बुधाई खा पैठानले सिलान्यास गरेका छ्न । उपभोक्ता समिती मार्फत कार्यसम्पन्न हुने सो...
रौतहट ,१४ बैशाख । डिभिजन वन कार्यालय रौतहटले चाँदीखोला नदिउकास वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न विभिन्न प्रयासहरुको थालनी गरेको छ । जिल्ल्को चन्द्रपुर नगरपालिका वडा नं-३ गैडाटार स्थित नदि उकाश क्षेत्रमा भएको अतिक्रमीत क्षेत्रमा आइतबार बृक्षारोपन  गरिएको छ ।    पुर्वमा सरकारी हाईस्कुल...
चन्द्रपुर: रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब धुमधाम संग सम्पन्न गरेको छ ।मंगलवार एक कार्याक्रमको आयोजना गरि हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको...