गौर । नेपाल सरकारले निःशुल्क बितरण गरिरहेको कोरोना भाईरसको खोप पैसा लिएर बेचिएको आरोप लागेको छ । रौतहटको यमुनामाई गाँउपालिका वडा नम्बर ४ सरुअठामा रहेको सहरी स्वास्थ्य केन्द्रले ५ देखि १५ सय रुपैया लिएर खोप बिक्रि गरेको आरोप...
एजेन्सी–आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ? नेपाली समाजमा...
एजेन्सी–शायदै यस्ता कुनै व्यक्ति होला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराको आशा राखेको हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेको हुन्छ ।...
एजेन्सी–सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा गर्भ रहनु टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन...
एजेन्सी–हरेक समय कामको पछि मात्रै दौडिएर आफ्नो स्वास्थ्यमा हेलचक्रयाई नगर्नुहोस् किनभने यसले तपाईंलाई बिरामी मात्रै बनाउदैन । यसले तपाईंको कार्यक्षमतामा असर पनि पर्छ । आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन बिहान बिहानै केही विशेष बानीहरुलाई अपनाएमा मात्रै पनि धेरै फाइदा लिन...
एजेन्सी–कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ किटो डाइटको प्रयोग गरेर । यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही...
एजेन्सी–बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ? दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ ।...
एजेन्सी–मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति...
एजेन्सी–आनन्ददायक यौन जीवनका लागि धेरै व्यावहारिक कुरा जान्नु जरुरी छ । यौन जीवनमा आनन्द लिनको लागि यौन सम्पर्कको सुरुदेखि अन्तिमसम्मका विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । जब यौनको कुरा हुन्छ त्यसमा रोमान्स पहिलो महत्वको कुरा हो । यौनले ...
एजेन्सी–हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ? पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहा“ दा“तले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले...





