रौतहट ३१ साउन । रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालले आकस्मिक सेबा संचालनमा ल्याएको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले हिजो एक समारोहका बीच आकस्मिक सेबा भबनको उदघाटन गर्नु भएको हो । प्रारम्भमा पाँच शैया बाट आकस्मिक सेबा संचालनमा...
गौर । कोरोना महामारीका कारण देशनै यसको चपेटामा परेको अवस्थामा तीन तहका सरकारको भुमिकामााथी प्रश्न उठ्न थालेको छ । संघ,प्रदेश र स्थानीय सरकारले कोरोना नियन्त्रणका लागी चासो नदिएको आरोप समेत लाग्न लागेको छ । कोरोनाले आक्रान्त बनेका जिल्ला...
गौर । रौतहटमा पछिल्लो ४ दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज गुजरा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । पछिल्लो ४ दिनयता जिल्लाका बिभिन्न...
बिरगंज,२६ साउन। पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ४ जना स्वास्थ्यकर्मी र ४ जना प्रहरीसहित २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन...
वीरगञ्ज,२६ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज १५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको...
गौर,२६ साउन। जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ देखी गरेको निषेधाज्ञाको दोस्रो दिन साउन २५ गते आइतबार जिल्लामा कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमित गौर नगरपालिकाका हुन् । संक्रमित कुल १५ मध्ये...
काठमाण्डौ,२५ साउन । सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको हो । होम आइसोलेसनमा संक्रमितले पर्याप्त...
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण...
चन्द्रपुर ।कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनेको समय मा नेपालमा पनि यसले आक्रान्त पारेको छ। करिब ४ महिना देशनै बन्दा बन्दिमा रहदा केही कमि देखिएको कोरोना संक्रमण फेरि बढ्दै गएको छ । बिषेसगरि प्रदेश २ मा यस्को संक्रमण बढ्दै...
३१ असार, काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...