रौतहट ।कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे अन्तरक्रिया हुने भएको छ । क्यान महासंघको प्रदेश तथा जिल्ला सामाजिक गतिविधि कमिटीको आयोजनामा यहि १७ गते सनिबार कोरोना भाइरस संक्रमणको महामारीको समयमा कार्यालय तथा घरमा अपनाउनुपर्ने सुरक्षा तथा सतर्कता बारे एक दिने...
रौतहट ,१५ असोज चन्द्रनिगाहपुर सिटी जेसीजले अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । बिहिवार रौतहटको चन्द्रपुनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार गराइ रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।जेसिस सप्ताह २०२० को आज दोश्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत हस्पिटल...
चन्द्रपुर ।बिश्व रेबिज दिवसको अबसर पारेर रौतहटको चन्द्रपुर नगरपालिकाले र्याली निकालेको छ । चन्द्रपुर नगरपालिकाको पशु सेबा शाखाले बिश्वव रेबिज दिबस को अबसर पारेर रेबिज को बारेमा सचेतना फैल्याउने उद्देश्यले र्याली निकालेको शाखा प्रमुख खडक कुमार मैनालीले जानकारी...
रौतहट ०२ असोज
रौतहटको जिल्ला अस्पताल गौरमा स्थापना भएको पिसिआर परिक्षण प्रयोगशालाको आज शुक्रबार उद्घाटन भएको छ । प्रयोगशालाको प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभएको हो ।संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको...
रौतहट,३० भाद्र
रौतहटको १८ वटै स्थानिय तहमा रहेको क्वारेनटाइन खालि भएको छ । कुनै समय हजारौँ मानिसले भरिभराउ रौतहटका क्वारेन्टाइनहरु अहिले खाली भएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र स्वास्थयको जोखिम बढे पछि बैशाखको पहिलो...
चन्द्रपुर ,२४ भदौ । रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बुधबार ईप्रका प्रमुख डिएसपी हेम बहादुर शाही सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
काठमाण्डाै - चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको...
रौतहट,८ भाद्र । रौतहटको चन्द्रपुर नपा स्थित चन्द्रपुर हस्पिटल प्रालीमा यहि भाद्र ६ गते मृत्यु भएका एक ब्यक्तिको कोरोना रेपोर्ट नेगेटिभ आएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएका चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय केदार राइको मृत्यु भएपछि स्थानिय र हस्पिटल...
रौतहट ६ भाद्र । रौतहटको चन्द्रपुर अस्पतालमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका एक ब्यक्तिको शनिबार ४ बजे मृत्यु भएको छ । रौतहटको चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय एक युवकको शनिबार मृत्यु भएको परिवारले जनाएको छ । केही दिनदेखि ज्वरो आउने...
चंद्रपुर। रौतहटको चन्द्रपुरमा संचालित निजी क्षेत्रको चन्द्रपुर हस्पिटल प्रालिले भेन्टिलेटर जडान गरेको छ । २४ सै घण्टा ईमर्जेन्सी सेवा दिदै आएको अस्पतालले जिल्लामै पहिलोपटक भेन्टिलेटर,एनआईसियु,आईसियु र सिटी स्क्यान सेवा सुरु गरेको अस्पतालका प्रमुख डा. सुवाष चौधरीले जानकारी दिनुभयो...










