३१ असार, काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...
गौर,३ असार । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन । यो संगै रौतहटमा कोरोना संक्रमितको संख्या...
चन्द्रपुर,२९ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका १ मा रहेको पर्यटकीय स्थल नुनथरको प्रबर्द्धन र बिकासका लागि गठित समितीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । समितीले बिहिबार नुनथरमा स्वास्थकर्मी,सन्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको हो । समितिका...
गौर,२६ जेठ । रौतहटमा सोमबार १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् । सोमबार १० जना संक्रमित थपिएसंगै...
जनकपुरधाम,२५ जेठ । अक्सफाम नेपालको सहयोगमा आरडीसी नेपाल रौतहटले प्रदेश २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री बितरण गरेको छ । आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत लाइ सामाग्री हस्तान्तरण गरेका...
रौतहट २५ः रौतहटका १८ जना कोरोना संक्रमितहरु शनिबार कोरोना भाइरसलाइ जितेर घर फर्किएका छन । डिस्चार्ज भएका छन । जेठ ४ गते नसिंग कलेज आइसुलेसनमा भर्ना भएकाहरुलाइ शनिबार डिस्चार्ज गरिएको गौर अस्पतालका मेसु डा. कृष्ण साहले जानकारी दिएका...
रौतहट २२ जेष्ठ । रौतहटमा बिहीबार एकैदिन ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्ठि भएको छ । ६५ जना थपिएसंगै रौतहटमा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । ३ जना महिला र ६२ जना पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको...
रौतहट १७, जेष्ठ चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि। र चन्द्रपुर अस्पताल प्रा।लिको सयुक्त पहलमा “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको छ ।अस्पतालमा आएका बिरामीलाई रगतको अभाव हुन नदिन “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको हो । शनिवार...
रौतहट, १६ जेठ/ रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १८१ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु...
रौतहट । प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमितमध्ये सबैभन्दा धेरै धनुषाका २९ जना छन् । अन्य संक्रमितमा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना,...