गौर,१२ साउन। बाढी पिडितको अवस्था र नदी कटानको अवस्था बुझ्न सांसदहरुको टोली शनिवार रौतहट आइपुगेको छ । रौतहट क्षेत्र नम्वर ३ का ससद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश सरकारको कमजोरीले रौहतटका बाढी पिडित थप...
गौर,१२ साउन । प्रहरीले रौतहटमा मोवाइल चोरेको आरोपमा दुइजना लाइ नियन्त्रणमा लिएको छ । रौतहट गौर नगरपालिका वडा नम्वर ३ स्थित बस्ने रवि कुमारले सैलुनमा चार्जमा राखेको मोवाइल हराएको थियो । प्रहरीले रौतहट गौर...
गौर,१० साउन । सिमा वारीपारीको तस्कर र भन्सार कार्यालयको कर्मचारीको मिलेमतोमा संगठित रुपमा तस्करी भईरहेको पोल खुलेको छ । सिमावर्ती क्षेत्रको चोरबाटोहरुबाट मालसामान भित्रयाउन निकै कडाई गरिएको र उक्त क्षेत्रमा अहिले बाढीको पानी जमेको हु“दा कालोकारोवारीहरु गौर भन्सार...
सर्लाही,१० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश २ को सरकारलाई बिभेदपुर्ण काम बन्द गर्न आग्रह गरेको छ ।नेकपा प्रदेश २ को लालबन्दीमा बसेको बिस्तारित बैठकले विपतमा परेका जनातमाथी बिभेद नगर्न र समयमै राहत र उद्धारको काम गर्न सरकारसंग माग...
गौर,१० साउन । रौतहटको एक नगरपालिकामा राहत बितरण नभएको भन्दै स्थानीयले नाराबाजी गर्दै ढुंगामुढा समेत गरेका छन् । जिल्लाको राजदेबी नगरपालिकाका बाढी पीडितहरुले नगरपालिकाले आफुहरुलाई बेवास्ता गरेको भन्दै नगरपालिकाको कार्यलय घेराउ गर्दै नाराबाजी गरेका हुन । शुक्रबार सयौंको...
चन्द्रपुर,१० साउन । गत असार १० मा रौतहटमा थुनुवा बोकेको भ्यान पल्टियो । दुई थुनुवा मरे । प्रहरीसहित १० जना मध्ये ८ जना बाँच्न सफल भए । हत्कडी लगाएका अर्को थुनुवाको जोडी मर्नबाट त जोगिए तर बढी घाइते...
कटहरिया,१० साउन । रौतहटको एक पालिकामा निर्मित ३० लाख बराबरको कजवे(पुल) २ महिनामै भत्किएको छ । ३० लाख खर्च गरेर बनाईएको माधवनारायण नगरपालिकाको कजवे भत्किएर कामै नलाग्ने भएको भएपनि रकम भने नगरपालिकाले निकाशा गरेको छ । पुुल...
सागर हुमागांइ चंद्रपुर,१० साउन। सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्ने गर्नु भएको छ भने रौतहटको एक गाउमा तपाइलाइ गा“सबास पाउन मुस्किल पर्ने छ । चन्द्रपुर नपा ९ स्थित नजरपुर गा“उमा बर्षौ देखि गा“उलेहरुले...
गौर,१० साउन । मंगलवार देखि परेको अविरल बर्षाको कारण रौतहटको सयौं घर डुबानमा परेका छन् । लालबकैया नदीमा आएको बाढीले सयौं घर डुुबानमा परेको छ । लालबकैया नदीको बाढीले भारतीय सिमानास“ग जोडिएको ईशनाथ नगरपालिका १ बनजरहा...
गौर,९ साउन । केही दिन रोकिएको अबिरल बर्षा मंगलबार रातीबाट फेरी सुरु भएपछि रौतहटबासी चिन्तित बनेका छन् । असार अन्तिम साता बागमती र लालबकैया नदीमा आएको बाढीले पु¥याएको क्षती बिर्सन नपाउ“दै पुनःबर्षा हुन थालेपछि जिल्लाबासी चिन्तित बनेका हुन ।...