चन्द्रपुर । ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ अन्तर्गत रौतहटमा तेश्रो दिन रक्तदान कार्यक्रम गरिएको छ । चन्द्रपुर अस्पताल प्रालिको भवनमा भएको रक्तदान कार्यक्रममा १४ जनाले रगत दान गरेको अस्पतालका प्रमुख डाक्टर सुवाष  चौधरीले जानकारी दिए ।  कार्यक्रममा ईलाका प्रहरी कार्यालय...
रौतहट,२४ जेष्ठ । मनसुनजन्य जोखिम कम गर्ने उद्देश्यका साथ तीनै सुरक्षा निकायले संयुक्त प्रतिकार्य अभ्यास गरेका छ्न । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा तीनवटै सुरक्षा निकायको सहभागितामा गौर नगरपालिका–४ बरहवा तालमा  ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनी गरिएको हो...
गौर । ट्राफिक नियमको महत्व, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ बिहिबार देखि रौतहटमा औपचारिक रूपमा सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा शुरु भएको...
चन्द्रपुर,२१ जेष्ठ । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा दुई सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवा देखि चन्द्रनिगाहपुरतर्फ आईरहेको बा.प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट...
रौतहट,१९ जेष्ठ । सशस्त्र प्रहरी बल मधेश प्रदेशले विपदबाट लड्न जनशक्ति तयार पार्ने कार्यलाई तिब्रता दिएको छ ।विपदको जोखिम कम गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले सुरुवातमा मदेश प्रदेशका ५ जिल्लामा विपद् स्वयंसेवकलाई आधारभूत तालिम दिंदै आएको हो । विपद्...
गुजरा । गुजरा नगरपालिका वडा नं. ३ स्थित पशुपति सामुदायिक वन क्षेत्रभित्र भएको अवैध अतिक्रमण हटाउने कार्य डिभिजन वन कार्यालय रौतहटले गरेको छ । करिब ०.५ हेक्टर क्षेत्रफलमा फैलिएको अतिक्रमणलाई २०८२ साल जेठ १४ गते हटाइएको हो। उक्त अभियान डिभिजन...
रौतहट । राजपुर बम विस्फोट काण्डमा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाइएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको छ। जिल्ला अदालत रौतहटले दोषी ठहर गरेका आलमलाई उच्च अदालतले प्रमाण अभावका कारण सफाइ दिएको हो। पूर्वसांसद...
चन्द्रपुर । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ । सोही अभियान अन्तर्गत मंगलबार बृन्दावन नगरपालिका १ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।  बृन्दावन सव डिभिजन...
गौर । रौतहटमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटरले विपदको जोखिम कम गर्ने उद्देश्यका साथ “विपद् स्वयंसेवक आधारभूत तालिम”संचालन गरेको छ ।विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन् गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी...
गौर- रौतहटमा शस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटरले विपदको जोखिम कम गर्ने उद्देश्यका साथ “विपद् स्वयंसेवक आधारभूत तालिम”संचालन गरेको छ ।विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन् गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी बल, नेपालले...