मनोरञ्जन

Featured posts

काठमाण्डौ–अभिनेता सविन श्रेष्ठले वेष्ट एक्टर अफ दि इयर अबार्ड पाएका छन् । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाइल्याण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रममा अभिनेता श्रेष्ठले वेष्ट एक्टर अफ दि इयर अबार्ड पाएका हुन् । नेपाल...
काठमाडौं –चलचित्र इन्काउन्टर को आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा सूर्य कमल राईको संगीत र नारायण नेपालको शब्द तथा मीना निरौलाको स्वर रहेको छ । ...
काठमाण्डौ–पाचौं कामना फिल्म अवार्ड बाट यस बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक शुक्रराज साह भएका छन् । चलचित्र भिलेन बाट द्वन्द्व निर्देशक साहले बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक अवार्ड हातपार्न सफल भएका छन् । पा“च उत्कृष्ट द्वन्द्व निर्देशकको मनोनयनमा हिमाल केसी,चन्द पन्त,...
काठमाडौं–नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले लैला मन्जु नामक हिन्दी चलचित्र निर्माण गर्ने भएको छ । एबी इन्टरनेशनलको बैनरमा निर्माण हुने चलचित्र लैला मन्जुमा प्रेमराज प्रोडकस्न र मुरलीवाले प्रोडकस्नको सहकार्य रहेको छ ।चलचित्रलाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले...
मुम्बई–शुक्रबारदेखि रिलिज हुन लागेको नायक सलमान खान अभिनित चलचित्र दबंग ३ ले देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा दबदबा कायम गर्ने पक्का छ । सलमान खानको क्रेज नेपालमा राम्रो छ । यसैले, तिहारपछि सुनसान जस्तै देखिएका नेपालका हल डिसेम्बर २० बाट...
काठमाण्डौ–बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्री नया चलचित्र मनशुन निर्माण गर्ने भएका छन् । द ग्लोवल पिक्चर्स प्रा.ली को ब्यानरमा निर्माण हुने चलचित्र मनशुनको छायांकन जुम्ला,काठमाडौं र स्कट ल्यान्डमा गरिनेछ । चलचित्रको...
समीर नेपाल काठमाडौं,१४ मंसिर नेपाली साङ्गितिक क्षेत्रमा एउटा लेडि र्यापर शिलु पोख्रेलको आगमन भएको छ । गीत भनेको साहित्यकै एक विधा हो । यसले मनमस्तिष्कलाई छुनुपर्छ । सकारात्मक भाव जागृत गर्नुपर्छ । गीत सुन्ने कुनै निश्चित...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा आयोजना भएको प्रदेश २ स्तरीय टि—२० क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले जितेको छ । बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रन अन्तरले पराजीत रौतहटको चन्द्रपुरमा आयोजीत स्वर्गिय सन्तदास कार्की ( दासबावु )...
समिर नेपाल नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो अच्युत बजगाईं । बजगाईं नया“ नया“ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिनछ भनेर दिन रात लागि परिरहेका...
काठमाण्डौ–बाल–कलाकार हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो । उनै,नीता नया चलचित्र मायाको तयारीमा छिन् ।...