रौतहट २९,असोज लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ।कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो।राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव पद० को रिक्त स्थान पूर्तिका लागि...
रौतहट २९,असोज रौतहट प्रहरी गस्ती टोलिले अबैध काठ बोकेको ट्याक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरबाट गएको प्रहरी टोलिले आज बिहान अबैध सालको चिरान काठ बोकेको ट्याक्टरसहित एकजनालाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।...
रौतहट २९,असोज रौतहटबाट प्रहरीले आधा किलो गाजासहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेडवा खोर टोल बस्ने तपसी दासको २२ बर्षीय छोरा संजय दास छन्। कटहरिया नगरपालिका वडा नं ५ पानी टयाङकी स्थित भसेडवा सडकखण्डमा...
रौतहट, २७ असोज बौधिमाई नगरपालिकामा दक्ष चिकित्सक कर्मचारी सहित अत्याधुनिक सेवा सुविधा सहितको निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवन मंगलवार एक कार्यक्रमको विच मेयर राजिव रंजन यादवले उदघाटन गरेका छन् । प्रदेश सभा ९ख० अन्तर्गत पर्ने बौधिमाई नगरपालिकाको वडा नं...
रौतहट २७ असोज । रौतहटको गौर बितरण केन्द्रबाट प्रसारण भएको बिद्युत आज ४ घण्टा काटिने भएको छ । रौतहटको बहुअर्वा फिडरमा रहेका विभिन्न स्थानहरुमा मंगलबार आज लाइन प्रसारण काटिने भएको हो । सो क्षेत्रमा मंगलबार बुस कटिङ तथा लाइन मर्मत...
माछा मार्ने क्रममा रौतहटमा एक बालकको ज्यान गएको छ। रौतहटको राजपुर नगरपालिका वाड नं. २ बस्ने १४ वर्षीय बालकको माछा मार्ने क्रममा नदीमा डुबेर ज्यान गएको हो। इशनाथ नगरपालिका वाड नं. २ बिगाटोल घर भएका जमिल...
असोज २२, २०७७ रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका(४, छतौनाका महमद धुनियाकी १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधबार दिउँसो ४ बजे फेला परेको हो। छतौनाका ३३ वर्षीय फुल महम्मद, ४२ वर्षीय लाल महम्द, ५० वर्षीय नसरुद्दीन मन्सुरी र निजकै श्रीमती...
प्रमोद सहनी गरुडा,२१ असोज गरुडको मेथुर चौकमा बेलुकी सात बजे दीप प्रज्ज्वल कार्यक्रम आयोजना गीरएको छ । गत ०६ गते रौतहटको गढीमाई नगरपालिका १ कि १६ वर्षिय बालिकाको बृदाबन नगरपालिका ४ हरैयापल्टुवामा मामा घरमा बस्दै...
रौतहट २० असोज । रौतहटको गौरमा पत्रकार तथा मिडियाकर्मीहरुको २ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम गरिएको जनाइएको छ । सोमबारदेखि सञ्चालन...
रौतहट,२१ असोज चन्द्रपुर नगरपालिकाले नदीजन्य वस्तुको निकासी खोलेसँगै फेरि चुरे दोहन सुरु भएको छ । चुरेक्षेत्रबाट दिनहुँ ट्याक्टरले ढुंगागिट्टी ओसारिरहेका छन् । नगरले वडाध्यक्षहरूमार्फत अमानतमा मानिस खटाएर नदीजन्य वस्तु निकासी गर्न दिए संगै नदीजन्य वस्तुको निकासी बाट ...