वैशाख २५, रौतहट — जिल्लाको फतुवा विजयपुर–४ की पन्ध्र वर्षीया किशोरीलाई भिटामिनको इन्जेक्सन लगाउन भनेर बोलाइ बलात्कार गरेको खुलासा भएको छ । विजयपुरकै ५२ वर्षीय टेकबहादुर चौधरीले गाउँकै किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना...
गरुडा,१५ बैसाख। रौतहटका पत्रकारहरुले आफुहरुका लागि आएको राहत अनाथालयलाई सहयोग गरेका छन । राहतमा पाएको गरुडास्थित बंशिराम अनाथालयलाई सहयोग गरिएको नेपाल पत्रकार महासंघ,रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमलसिनाले बताउनुभयो ।
जिल्लाको इशनाथ नपाले पत्रकारहरुका लागी उपलव्ध गराएको राहात...
रौतहट ११ बैसाख रौतहटको मौलापुरमा श्रीमान संग सामान्य झगडा भएपछि एक महिलाले छोरा र छोरी सगै बिष सेवन गरकी छिन । विष सेवनबाट आमा र छोरीको मृत्यु भएको छ भने छोराको उपचार बिरगजमा भैरहेको छ । रौतहटको मौलापुर...
रौतहट ,१० बैशाख । रौतहटको मौलापुर नगरपालिकामा घरायसी बिवाद भयपछि आमाले छोराछोरी सङै विष शेवन गरेकी छिन । बीस शेवन बाट आमा र छोरीको मृत्यु भैईसकेको छ भने छोराको उपचार भई रहेको छ । मौलापुर नगरपालिका १ का...
चन्द्रपुर ,१० बैशाख। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ ले राहत बितरण गरेको छ । वडा कार्यालयले आफ्नो वडामा रहेका गरीव,दैनिक ज्यालादारी मजदुर,अति बिपन्न परिवारलाई राहत बितरण गरेको वडाध्यक्ष बिष्णु प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
७ नम्बर...
रौतहट,१०,बैशाख । उपभोक्ता हित संरक्षण मंच रौतहटले बढदो कालोबजारी रोक्न माग गर्दै प्रेश विज्ञप्ती जारी गरेको छ । मंचले कोभिड २०१९ समस्याका कारण भएको लकडाउनलाई बाहाना बनाई रौतहटका चन्द्रपुर, गरुडा, गौर लगाएत सबै बजार तथा ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य...
चन्द्रपुर ०९ वैशाख/ नेपाल सरकारले कोरोनाभाइरस फैलन नदिन लकडाउन गरेको एक महिना पुग्न लागिसक्यो । यो लकडाउनले सबैभन्दा बढी मार्का दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई परेको छ । लकडाउनले कामकाज ठप्प हुँदा उनीहरु भोकभोकै पर्ने अवस्था सृजना भएको छ ।...
गुजरा,९ बैशाख। लकडाउनको समयमा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । आइतवार साँझ गुजरा नपाको जंगलसैया नजिकै बाट गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गुजरा नगरपालिका ४ जंगलसैया सिम्रीबाट भेसडवा तर्फ नम्बर नखुलको मोटरसाईकलमा आउदै...
निजगढ,०८ बैशाख । बाराको निजगढ नगरपालिकाले लक डाउनलाई प्रभावकारी बनाउन नगर भित्र हुने आयात निर्यातलाई व्यवस्थित बनाउने भएको छ । कोरोना भाईरस विपद न्यूनीकरण तथा अनुगमन समिति निजगढका संयोजक मेयर सुरेश कुमार खनालको सभापतित्वमा आईतबार सम्पन्न बैठकले नगरबाट...
रौतहट ८ बैशाख सागर हुमागाई रौतहट को कटहरिया नगरपालिका १ भसेडबा टोलका एक युबकको हत्या भएको छ । स्थानीय रामएकबाल राय को २५ बर्षिय छोरा संजिब रायलाई टोल कै केही व्यक्तिहरु मिलेर कुटपिट गरि...











