‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’
आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने...
हेटौंडा– तपाई बिरामी भएर स्वास्थ्य चौकी पुग्नुभयो भने स्वास्थ्यकर्मीले केके दिन्छन् ? स्वास्थ्य जाँच गरी रोगअनुसारको औषधि, शरीरलाई आवश्यक खानेकुरालगायतका बारेमा आधारभूत ज्ञान पनि पाइएला । तर, मकवानपुरको एक विकट गाउँमा रहेको स्वास्थ्य...
हेटौँडा– गर्मी क्षेत्र तथा लामखुट्टे रहने क्षेत्रमा मात्र देखिने गरेको औलो रोग हिमाली जिल्लाहरुमा पनि देख्न थालिएको छ । हिमाली क्षेत्रमा पनि तापमानकोे वृद्धि हुँदै जाँदा लामखुट्टे लाग्न थालेको र त्यहाँ पनि बिरामी भेटिन थालिएको बताइएको छ । नेपालबाट...
हेटाैंडा- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारका अाैषधिहरुकाे सरल र सहज अापूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रदेश ३ काे समाजिक विकास मन्त्रालयअन्तर्गतकाे स्वास्थ्य अापूर्ति व्यवस्थापन...
काठमाडौं - सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ...
रौतहट, १५ चैत । एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ ।
बिहीबार रातिदेखि नै सामाजिक बिषयको प्रश्नपत्र आउट भएपछि सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । प्रदेश २ मा एसईई परीक्षा अन्तर्गत...
काठमाडौं, ९ चैत्र। भोली आइतबारदेखि माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई सुरु हुँदैछ । यो परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन ।
तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार...
रौतहट २२ फाल्गुण्न । रौतहटको बृन्दाबन नगरपालिकाको स्वास्थ्य फाँटबाट औषधी खरिद प्रक्रियामा भ्रष्ताचारी भएको छ ।
१ लाख मुल्य बराबरको औषधी खरिद गरि नगर स्वास्थ फाटका संयोजक रामनरेश यादवले १० लाखको औषधीले भनेर सोही नगर भित्र पर्ने बिश्रामपुर स्वास्थ चौकीका...
रौतहट, १९ फागुन । रौतहटको माधव नारायण नगरपालिकाले बुधबार एक कार्यक्रमका विच ४५ छात्राहरुलाई निःशुल्क साईकल वितरण गरेको छ ।
माधव नारायण नगरपालिकामा माधोपुरमा भएको कार्यक्रममा कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्राहरुलाई नगरपालिकाबाट निःशुल्क साईकल वितरण गरिएको हो...





