गौर–भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले ३ लाख भन्दा बढीको भन्सार छलीको कपडा बरामद गरेको छ । सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्लाको राजपुर नगरपालिका...
चन्द्रपुर,१ भदौ । रौतहटको सदरमुकाम गौर लगायत अधिकांश स्थानमा राखिएका बैंकका एटिएम मेसिनहरु नाम मात्रका मात्र हुन पुगेका छन् । एटीएम काउन्टर अगाडि २४ सै घण्टा सेवा भनेर सूचना टा“स गरिएपनि वास्तविक रुपमा भने १२ घन्टापनि नखुल्ने...
गौर,२२ साउन । रौतहटको सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालमा दुई बर्ष देखि बिशेषज्ञ चिकित्सक बिहिन बनेको छ । जिल्ला अस्पतालमा ९ जना बिशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये एक जना मात्र कार्यरत छन् । चिकित्सक नभएपछि अस्पतालमा आउने बिरामी...
गौर,८ साउन । महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रि थममाया थापाले बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ । उहा“ले बाढी आउने बितिक्कै सरकारले समाज कल्याण परिषदको माध्यमबाट गैर सरकारी संघ संस्था र...
गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजनामा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर आज जिल्लाको गढीमाई नपा ३ लक्ष्मीपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेविसंघले...
चन्द्रपुर,३० असार । अविरल वर्षाका कारण रौतहटका स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सकहरुले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन् । खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने...
एजेन्सी–भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठह¥यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहा“ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन ?...
गौर,२५ असार । रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल अभाव नै अभावमा घिस्री राखेको छ । जसको कारण विरामी उपचारको लागि बाहिर जान बाध्य छन् । अस्पतालमा आवश्यक जनशक्ति...
विजयपुर,१२ असार किशोरी महिलाहरुलाई स्वास्थ्य सरसफाई कार्यक्रम अन्तर्गत ३ दिने तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरिएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरिएको हो ।...
वीरगञ्ज । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी...