जनकपुरधाम,२५ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरका पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा संघीय सरकारले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास...
गौर,२५ असार । रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल अभाव नै अभावमा घिस्री राखेको छ । जसको कारण विरामी उपचारको लागि बाहिर जान बाध्य छन् । अस्पतालमा आवश्यक जनशक्ति...
कटहरिया,२५ असार । रौतहटको कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा सम्पन्न गरेको छ । केन्द्र सरकारद्धारा निर्धारित समय भन्दा केही ढिलो भएपनी नगरसभा सम्पन्न भएको हो । ्आर्थिक बर्ष २०७६÷०७७ को लागी कटहरिया नगरपालिकाले ४९ करोड,३७ लाख ३२ हजारको...
चन्द्रपुर,२५ असार। लुम्बिनी बिकास बैंकले बुधबार आफ्नो १२ औं बार्षिकोत्सब मनाएको छ । ११ बर्षको बैंकिंङ यात्रा पार गरेर १२ औं बर्षमा प्रबेश गरेको लुम्बिनी बिकाश बैंक चन्द्रपुर शाखाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १२ औं बार्षिकोत्सब मनाएको...
गौर ,२५ असार। सामाजिक सञ्जालको दुरुपयोग गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ, मकवानपुर लगायतका बिभिन्न जिल्लाहरुको महिलाहरुलाई सामाजिक सञ्जालको प्रयोग गरेर दुख दिने,अश्लिल गबिधि गर्ने रौतहटको गौर नगरपालीका वडा नं. ९ सिरीसियाका ३९ बर्षिय...
चन्द्रपुर ,२५ असार। डेंगु रोग नियन्त्रणको लागि लामखुट्टेको वासस्थान पहिचान गरी त्यसका लार्भा नष्ट गर्न चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले थालेको अभियान प्रभावकारी नभएको जनगुनासो छ । डेंगु सार्ने लामखुट्टेको प्युपा तथा लार्भा...
बारा,२४ असार। बारामा ३ सरकारी कर्मचारी घुससहति पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले मंगलबार पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र...
चन्द्रपुर,२३ असार । रौतहटको चन्द्रपुर ९ चेतनगरमा डिभिजन सडक कार्यालयले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । केही दिन अघि सडक निमार्णमा लापर्वाही भएको भन्दै गुनासो आएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बिकास निमार्ण एवम् सेवा प्रवाह सम्वन्धी...
चन्द्रपुर,२४ असार । भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले सहकारीमार्फत हरेक उत्पादनको बजारीकरण गरिनुपर्ने बताउनुभएको छ । रौतहटको चन्द्रपुरमा सोमबार आयोजित ‘सहकारी संस्थाहरु संग समन्वय बैठक’मा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र अर्थाेपार्जनमा प्रदेश २ का ८...
चन्द्रपुर,२१ असार । लामो समय खडेरी परेपछि रौतहटको उत्तरी भेगमा पानीको धाराहरु सुक्न थालेका छन । बर्षौ देखी संचालनमा रहेका टयुवकलहरु सुक्न थालेपछि स्थानिय चिन्तीत बन्दै आएका छन् । चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा स्थानियले घरघरमा जडान...