रौतहट,१७ जेठ । रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लको मौलापुर नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एकजनाको मृत्युु भएको हो । बिहिबार राती करीव ८ बजे हावाहुुरी र पानी संगै आएको चट्याङग लागेर सोनरनियाका ४० बर्षिय...
गरुडा,१७ रौतहट । रौतहटको बिभिन्न नगर तथा गाँउपालिका स्थित रहेको एनसेलको टावर बाट पटक पटक चोरी भएका महंगा ब्याट्रीहरु प्रहरीले बरामद गर्न थालेको छ । ईलाका प्रहरी कार्याल गरुडाको सक्रियताले बर्षौ पहिले एनसेल टावरहरु बाट पटक पटक चोरी भएका...
सर्लाही। माइतीबाट मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै श्रीमानको कुटइबाट मलंगवा नगरपालिको—५ का १८ वर्षिया विनितादेवी यादव गम्भीर घाइते हुनुभएको छ । गएको शनिबार २२ वर्षका श्रीमान राजकुमार खिरहरीले मरासन्न हुने गरि कुटपिट गरेपछि उहाँको दुई महिनाको गर्भ पनि...
१६ जेठ, जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको...
रौतहट,१६जेठ । रौतहटको चर्चित बजार कटहरियालाई सुुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरीएको छ ।समुुदाय प्रहरी साझेदारीको अवधारणा अनुुरुप कटहरिया नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरीएको हो । १२औं गणतन्त्र दिवशको अवसरमा एक...
चन्द्रपुर। रौतहटको बाग्मति नदिमा पानीको सतह कम हुँदा मोटरबोट सञ्चालनमा कठिनाइ भएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पर्यटकीय क्षेत्र नुनथर क्षेत्रमा पर्यटकलाई आर्कषण गर्ने उदेश्यले मोटरबोट सञ्चालनमा ल्याईएको हो । मोटरवोट संञ्चालनमा आएपनि बागमती नदीमा पानीको बहाब कम हुदा...
रौतहट १२ जेठ /चन्द्रपुर चौकमा बसस्टपमा नरोकी जहा पायो त्यही यात्रु ओराल्ने तथा चढाउने बसहरु लाइ ट्राफिक प्रहरीले कार्वाहीगर्न थालेको छ ।लामोदुरीको बस तथा स्थानियरुटका बसहरुले चन्द्रनिगाहपुर चौकमा मनलाग्दी जहा पायो त्यही रोक्ने गर्दा दुर्घटनाको खतरा बढेको भन्दै ट्राफिक...
१२ जेठ / रौतहटको सदरमुकाम गौरमा बिना भन्सार भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) निर्वाधरुपमा चल्दै आएका छन्। । बिगत एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको...
रौतहट १० जेठ । रौतहट चन्द्रनिगाहपुरमा लागु औषधको सेवन तथा कारेवार बढ्दै जान थालेको स्थानियले बताउदै आएका छन । बुधबार चन्द्रपुर ५ प्रहरीले लागुऔषध सहित एकजना युवक प्रहरीले पक्राउ गरेको छ । २६ बर्षिय मुकेश साह भन्ने निर्मल साहलाइ प्रहरीले पक्राउ...
चन्द्रपुर १० जेठ । रौतहटको चन्द्रुपरमा वालविवाह अन्त्यका लागी किशोर किशोरीहरु संग अन्र्तकृया गरीएको छ । सामाजीक बिकास मन्त्रालय प्रदेश २ को समन्वय तथा युनिसेभको सहयोग र सामुदायिक परिवार कल्याण संघको आयोजनामा कार्यक्रम आयोजना गरीएको हो । बारा, पर्सा,...