गौर,१ साउन। लगातारको बर्षपछि आएको बाढीका कारण प्रभावित भएको रौतहट जिल्लाको अवस्था बुझ्न शिर्षस्थ नेता तथा मन्त्रीहरु रौतहट आएका छन् । पुर्वप्रधानमन्त्री माधब कुमार नेपाल,उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ,उर्जा...
चन्द्रपुर,३१ असार । रौतहटमा बाढीबाट भएको जनधनको क्षती निरीक्षण गर्न पुर्व प्रधानमन्त्रि एवं नेपाली काग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवा एवम केन्द्रीय उप सभापति विमलेन्द्र निधि बुधबार रौतहट आउन लाग्नुभएको छ । रौतहटको बाढी प्रभावित क्षेत्रहरुमा विस्थापित भएका...
चन्द्रपुर,३१ असार । भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले सहकारी क्षेत्रर्ला प्रदेश सरकारले बिशेष ग्राहयता दिने बताउनुभएको छ । रौतहटको चन्द्रपुरमा सोमबार आयोजित सहकारी सुदृढिकरण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र अर्थाेपार्जनमा प्रदेश...
चन्द्रपुर,३० असार । अविरल वर्षाका कारण रौतहटका स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सकहरुले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन् । खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने...
गौर,३१ असार । पानीको सतह घटेपछि रौतहट प्रहरी दुई दिनदेखी उद्धार र राहत सामाग्री ढुवानी र बितरणमा युद्धस्तरमा खटेको छ । बाढी प्रभावित क्षेत्रमा दिनभर जिल्ला भरका विभिन्न स्थानमा उद्दार कार्य तथा राहत सामग्री ढुवानी एबम् वितरणमा सहयोग पुर्याउने...
गौर,३० असार । रौतहटमा बाढी तथा डुवानमा परी हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । पानीको सतह कम हुने गएपछि ज्यान गुमाउनेको शव फेला पर्न थालेको र हालसम्म १ जना महिला बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले...
गौर,३० असार । निरन्तरको बर्षपछि आएको बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि रौतहटको जनवीवन अस्त व्यस्त बनेको छ । करिव ३० हजार बढी घरमा क्षति पुगेको छ । बाढीबाट बिस्थापित हरु सामुदायिक भवन, विद्यालाय, लगायतका सुरक्षित...
रौतहट,३० असार । लगातारको बर्षाका कारण डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घट्न थालेको छ । पानी रोकएको र दशगजामा भारतीय पक्षले बाँध खोलेपछि आईतबार पानीको सतह घटेको हो । बाढीका कारण...
गौर ,२९ असार । भारतले दशगजामा निर्माण गरेको बाँधका कारण रौहतटको सदरमुका गौर सधंै डुबानमा पर्ने गरेको छ । बाधका कारण शनिबार पनि सदरमुकाम गौर डुबानमा परेको छ । एक तर्फि रुपमा भारतले बाँध बाँधेको कारण बर्षेनी...
रौतहट,२९ असार। लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ । रौतहटमा आएको बाढीले गर्दा १ जना बेपत्ता भएका छन भने मृत्यु हुनेको संख्या २ पुगेको छ lवेपत्ता हुनेमा दुर्गा भगवती गा.पा. ४...










