चन्द्रपुर,१९ कात्तिक । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन पुल समयमा नबन्दा स्थानीय सास्ती भोग्नु परेको छ । बागमतीको बडहर्वा, समनपुर, चन्द्रपुरको चा“दी र लालबकैयाको टिकुलिया घाटमा निर्माणका क्रममा रहेको पुलको सम्झौता अनुसार ठेकेदारले समयमा काम नसकेकाले स्थानीयलाई समस्या परेको...
जनकपुरधाम,२० कार्तिक । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेका छन् । अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादव सहितका ४३ शिक्षक पक्राउ परेका हुन् । कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन...
जनकपुरधाम,२० कार्तिक ।
प्रदेश २ मा सरकारदेखि विभिन्न निकायमा भ्रष्टाचारै भ्रष्टाचार चर्चा भइरहेकै बेला स्वास्थ्य निर्देशनालयमा समेत औषधि र उपकरण खरिदमा अनियमितता भएको रहस्य बाहिरिएको छ ।
समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयको सेटिंगमा औषधि तथा उपकरण खरिदमा ४ करोड...
गौर,१९ कात्तिक । रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दाको सुनुवाइ मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले मंगलबार बयान दिएका छन् ।...
गौर,१९ कात्तिक । रौतहटमा पछिल्ला केही बर्षयता भारतीय गाडीको प्रयोग बढ्दै गएको छ । भारतको बिहार राज्यसंग सिमा जोडिएका कारण सहजै ओहोर दोहोर गर्न सकिने भएकाले यसको प्रयोग बढ्दो छ । यसरी गुड्ने अधिकांश गाडीले भञ्सारमा राजश्व दाखिला नगरीकनै...
गौर,१८ कार्तिक । सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ । एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै विभागले सम्पत्ति छानविन शुरु गरेको हो ।...
गौर,१८ कात्तिक । छिमेकी मुलुक भारत संग सिमा जोडिएका तराई मधेशका जिल्लाहरुमा साना हतियार सधैं चुनौतीको विषय बन्ने गरेको छ । सिमाक्षेत्रका बजारहरुमा सहजै पाउन सकिने साना हतियार आपराधीक क्रियाकलापमा प्रयोग ह“ुदै आएको पाईएको छ । अबैध...
गौर,१८ कात्तिक । नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद अफ्ताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता भएको छ । सोमबार ३ बजे नेता आलमसहित ११ जनाबिरुद्ध मुद्धा दर्ता भएको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो ।...
गौर । २०६४ को चैत २७ गते पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता अफताव आलम बिरुद्ध आज जिल्ला अदालत गौरमा मुद्धा दर्ता हु“दैछ ।
कांग्रेस नेता मोहम्मद अफताव...
चन्द्रपुर,०८ कार्तिक । चन्द्रनिगाहपुर—गैंडाटार सडकखण्डको दायाबाया थुपारिएको माटो र ग्रेभलका कारण बाटो साघुरिएको छ । थुपारिएका सामाग्रीहरु नहटाईंदा आवतजावतमा समस्या आएको स्थानीयले बताएका छन् । फराकिलो बाटो साघुंरिदा दुर्घटना समेत बढेको स्थानीयले बताए । गत असारमा...






